Showing ११-२० of ३,८५७ items.
असोज १७, २०८३
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो : १ हजार ३ सय थान चिट्ठासहित घरधनी पक्राउ

काँकडभिट्टाः  पूर्वी नेपालको झापा स्थित सीमावर्ती बजार काँकडभिट्टामा प्रतिबन्धित भारतीय चिट्ठाको कारोबार भइरहेको अवस्थामा प्रहरीले एकजनालाई पक्रा ...

असोज १७, २०८३
मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु, एकजना घाइते

इटहरीः जिल्ला मोरङ, लेटाङ नगरपालिका –०९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।गए ...

असोज १५, २०८३
निजामतीपछि प्रहरी विधेयक अघि बढाउने तयारी

इटहरीः सरकारले निजामती सेवापछि प्रहरी सेवासम्बन्धी विधेयक अघि बढाउने तयारी गरेको छ । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई विधेयक अघि बढाउन ...

असोज १४, २०८३
धरानको चर्चित फिनेल प्रकरणको निष्पक्ष छानबिन माग गर्दै सरिन तामाङद्वारा प्रहरीमा उजुरी

धरानः धरानमा विद्यार्थी आन्दोलनका अगुवा रोजन शंकरले फिनेल सेवन गरेको घटनामा आफूमाथि लगाइएका आरोपको निष्पक्ष छानबिन गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र ...

असोज १४, २०८३
खनारमा इटहरी उपमहानगरपालिकाको स्कारपियो दुर्घटना, चालकले मादक पदार्थ सेवन गरेको स्थानीयको दाबी

इटहरीः सुनसरीको खनारमा बुधबार राति सरकारी नम्बर प्लेटको स्कारपियो दुर्घटनामा परेको छ। बा.२ झ. १०४६ नम्बरको उक्त स्कारपियो राति करिब १२ः३० बजे दुर्घटना ...

असोज १४, २०८३
फिनेल सेवनपछि अस्पतालबाटै रोजन शंकरको खुलासाः ‘बाहिरी दबाब र इगोका कारण यस्तो कदम उठाएँ’

धरानः  सरकारी विद्यालयमा शिक्षक नियुक्तिको माग गर्दै आन्दोलनमा रहेका विद्यार्थी नेता रोजन शंकरले आफूले फिनेल सेवन गर्नुको कारण बाहिरी दबाब र इगो ...

असोज १४, २०८३
चोरी–तस्करी बढ्दा सुनसरीमा भन्सार राजस्व घट्यो, नेपाल प्रहरीले सामान समात्ने, सशस्त्रले सेटिङमा छाड्ने गरेको स्थानीयको आरोप

इनरुवाः  सुनसरी–मोरङको भारतसँग जोडिएको सीमावर्ती क्षेत्रमा चोरी–तस्करी बढ्दै गएको गुनासोबीच भन्सारबाट संकलन हुने राजस्वमा आएको कमीले गुनासोलाई पु ...

असोज १३, २०८३
बुलेट मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, पहिचान खुल्न सकेन

धरानः सुनसरीको धरान उपमहानगरपालिका–१५ आरालाइनस्थित भित्री सडकमा बुलेट मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृतकको पहिचान भने खुल्न सकेको छैन ...

असोज १३, २०८३
युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने एक जना पक्राउ

बिर्तामोडः  झापाको बिर्तामोड नगरपालिका–५ मा एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोजेको आरोपमा प्रहरीले एक भारती ...

असोज १३, २०८३
विराटनगरमा तास खेल्नेहरु प्रति प्रहरीको एक्सन, भागदौड मच्चिदा एक घाइते

विराटनगरः  गोप्य सुचनाका आधारमा  तास खेलिरहेको स्थानमा प्रहरी पुगेपछि विराटनगरमा गए भागदौड मच्चिएको छ । भागदौडका क्रममा दुई तलामाथिबाट हामफा ...