Showing ३७१-३८० of ८५० items.
माघ ५, २०७७
चलचित्रमा समाबेस ,मुख्य दृश्य सहित “गोर्खे ”को टाईटल गीत सार्वजनिक (भिडियो सहित)

इटहरीः कोजु ईन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थ राम कोजु र हरि थापाको निर्माणमा तयार भएको चलचित्र “गोर्खे ” को चलचित्रमा ...

माघ ४, २०७७
शिवको झटारो वर्षा राउतलाई ? भन्छन् ‘डबिङमा समय नदिने कलाकार नै होइन (भिडियोसहित)

इटहरीः पछिल्लो समय नेपाललगायत विश्वका धेरै देशहरुमा कोरोना महामारीको प्रभाब निकै पर्न गयो । देशका धेरै व्यापार ब्यबसाय देखि लिएर फिल्म क्षेत्रमा ...

माघ ४, २०७७
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘यो मायाको डोरो’ सार्वजनिक (भिडियोसहित)

इटहरीः विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘यो मायाको डोरो’ सार्वजनिक भएको छ । गीतमा मेलिना राई र राजन तिमिल्सिनाको स्वर ...

माघ ४, २०७७
गायक प्रताप दासको समुधुर स्वरमा ‘पत्थरको मुटु’ सार्वजनिक (भिडियोसहित)

इटहरीः सत्य कथामा आधारित विजय पुनको ‘पत्थरको मुटु’ गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ । गायक प्रताप दासको समुधुर स्वर रहेको गीतमा विज ...

माघ ३, २०७७
वियोगान्त प्रेमकथामा उदय भट्टराईको "किन माया लाउँछ" सार्बजनिक (भिडियो सहित)

इटहरीः धागो राम्रो घुम्ने चर्खाको, कति मिठो बोलि, पाइलै पिच्छे जरो खन्छ्यौ रे, यो बैंशमा रुन पर्याछ, धोकै दिएयौ नि लगाएतका गीतहरुबाट चर्चाको शिखर चुमे ...

माघ ३, २०७७
पालो दोश्रो मिस्टर एन्ड मिस रौनियार २०२१ को

इटहरीः कोरोनाको सँक्रमण कम भएपछि पछिल्लो समय विभिन्न अवार्ड तथा व्युटी पेजेन्टको चहल पहल बढेको छ । यसै क्रममा मिस्टर एन्ड मिस रौनियार–२०२१ सौन्द ...

माघ १, २०७७
ठकुरीको तिनपाने सार्वजनिक

इटहरीः गायक अविनाश ठकुरीको तिनपाने गीतको भिडियो सार्वजनिक भएको छ । संगीतकार मनोज चौलागाईको शब्द संगीत तथा एरेञ्ज रहेको यस गीतमा मरुभूमि नारायणको छाया ...

माघ १, २०७७
सुदीप बरालको निर्देशनमा दिलमा फोटो सार्वजनिक

इटहरीः छायाँकार सुदीप बराल निर्देशन यात्रामा पनि उत्तिकै अगाडि बढिरहेका छन् । उनले पछिल्लोपटक निर्देशन गरेका ‘दिलमा फोटा’े बोलको गीतको म् ...

पुस २८, २०७७
धरानको गोर्खा सिनेप्लेक्समा ‘एउटा यस्तो प्रेम कहानी’ को स्पेसल शो हुने

इटहरीः कोरोना महामारीले बन्द सिनेमा हल खुलेपनि कुनै नयाँ नेपाली फिल्म रिलिज नभई रहेको अवस्थामा एक्शन किङ्ग नायक शिव श्रेष्ठले निर्माण गरेको फिल्म &lsq ...

पुस २८, २०७७
गायिका शर्मिला श्रेष्ठको आवाजमा ‘सरल छ, सुगम छ’ सार्वजनिक

इटहरीः गायिका शर्मिला श्रेष्ठको आवाजमा रहेको ‘सरल छ, सुगम छ’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा प्रभाकर पाण्डेको शब्द तथा संजय श्रेष्ठ ...