Showing 91-100 of 327 items.
चैत्र १५, २०७६
कविताः म मुर्ख हु

उनि आएर भने तिमि पढेलेखेको मान्छे कुरा बुझ्छौ होलाम व्यवस्था बदल्न जेलनेल भोगेको नेता, देस बनाउछु मलाई भोट देउ मैले पनि होला त नि भने उनको कुरा माने म ...

चैत्र ९, २०७६
वीर्य जमीन’ को होम लन्च बेलबारीमा

 बेलबारी: पहिलो कविता कृति ‘पाठेघर’ बाट राम्रै प्रशंसा बटुलेकी कवि बादल चाम्लिङ फेरि नयाँ कविता कृति लिएर झुल्किएकी छन् । उनको नयाँ क ...

फाल्गुन २७, २०७६
पर्यावरण संरक्षण गर्न कविता वाचन

धरानः धनकुटाको मिक्लाजुङ डाँडामा मङ्गलबार कविहरूले नौलो काम गरेका छन् ।धनकुटाको जेफाले साहित्य समाज, चौबीसेको आयोजनामा सम्पन्न कार्यक्रममा १२ जना कविह ...

फाल्गुन २७, २०७६
हतुवागढीमा युद्धकविले कविता सुनाउँदा हल नै चकमन्न

म त्यही गर्विलो माटोमा उभिएको छुजहाँ सुनाखरी र राताम्यै लालीगुराँसलेस्वागत गरिरहेछन् मेरो शिरमाथि साङ्खामचुली सिलिचुङ, ट्याम्के अनि चोमोलोङ्मा मुस्कुर ...

फाल्गुन २४, २०७६
कबिताः वियोग सौन्दर्य

  भनिन्छ वियोग कुरुप हुन्छ अपृय हुन्छ वियोगले पिडा दिन्छ प्रताडना दिन्छ तर वियोग सदैव असुन्दर पनि त हुदैन वियोगका दृष्टान्तहरुमा पनि निर्म ...

फाल्गुन २४, २०७६
कवि त्रिलोचन र सिर्जनाको सँगालो

मेरा बालसखाः कविताका तन्नेरी प्रेमी जीवन अनुभवहरूको अलिखित किताब रहेछ । अहा, जीवनमा यति खुसीको पल पनि आउँदो रहेछ नि मित्र ! समयले रङ बदलेर पनि हामीला ...

फाल्गुन १०, २०७६
बुद्धको देशमा बुद्धकै खोजीमा कवि पण्डित

सिङ्गल आस्थाः तेतरपथ‘पत्नी,मालिकको खेत खलिहान निफन्छिन्मुसाको दुलो बढार्छिन् रभरेको माड बटुल्छिन् ।छोरा,आली, कान्ला खनेरदुलाबाट तिहुन झिक्छ मुसा ...

फाल्गुन २, २०७६
कवि माङ्लाक पुरस्कृत

पाँचथर ः गत बुधबार पाँचथरको फिदिममा आयोजित कार्यक्रममा नौलो शैली देखियो । कार्यक्रमको शैली देखेर त्यहाँ उपस्थित अतिथिहरू पनि छक्क परे । कार्यक्रम समथि ...

फाल्गुन २, २०७६
प्रेमको गुलाफ

सम्राट क्लाउडियस,  तिम्रो बिषालु आत्माको संकिर्ण च्याम्बरबाट उब्जेको कसाइलेझुण्डाएर जसरी मार्योसेन्ट भ्यालेन्टाइन भलै घुट घुट मर्यो ,अनन्त प्रेम ...

फाल्गुन १, २०७६
कविता कन्सर्टमा गुन्जिदै कवि नवराज पराजुली

इटहरीः कवि नवराज पराजुली भोलि इटहरीमा सुनिदैछन् । लियो क्लब अफ इटहरीले आयोजना गरेको एकल कविता कन्सर्टमा पराजुलीले आफ्ना सृजना संगीतमय तवरले प्रस्तुत ग ...