Showing 161-170 of 335 items.
असार ७, २०७६
झण्डा

कम्मरमा, छातीमा, ढाडमा र भन्न नमिल्ने ठाउँहरूमाकेहीथान सकेट बम,केही थान नाम नचिनेकापड्किने नै पड्किने कुराहरू बाँधेरजब भयङ्कर विस्फोट भएँछरिएँ कतै रगत ...

असार ७, २०७६
तिम्रो गायत्रीसित

वेदनालाई हाँसोको अभिनयमा बदलेरमन अमिल्याउँदै आस्थाको सिरानी लगाएरतिमीलाई शब्द चपाउदै हल्का धाप मार्न सक्तिनँ मलाई भोकको गीतसँग अघाएको सङ््गीत भरेर नसु ...

असार ७, २०७६
विचित्र टोलः विचित्र मान्छे

सडकछेउको ऐलानी जग्गामा रुपीका खुट्टाजस्ता बाँसका मासिना खुट्टामाथि पातला पानीकागजका छाना हालेर बनाइएका केही घरहरू छन् । र त्यसका अतिरिक्त छन्, खर र टा ...

असार ७, २०७६
गजल

किन बिर्सन्छन्? प्रेममाकर्तव्य मानिसहरूहिँड्दा हिँड्दै बिराउँछन्गन्तव्यमानिसहरू खहरे उर्लन्छ के के न गर्छु भनी वर्षामामात्रै सागर झैँ धीर हुन्छन् अक् ...

असार ७, २०७६
फिर्ता

आऊआज म सम्पूर्णको हिसाबचुक्तागर्नेछु,फिर्तागर्नेछुसांसारिक विनिमयहरू । फिर्ताको यो मौसममाआफ्नो भागखोज्नआऊकिनकिमलाई सबै कुरा फिर्ता गर्नुछ । केहीनिःश ...

असार २, २०७६
भोजपुरको हतुवागढीमा कला साहित्य महोत्सव, देशविदेशका साहित्यकारको जमघट

धरानः भोजपुरको हतुवागढी गाउँपालिकाको फलामढुङ्गामा कला साहित्य महोत्सव २०७६ सम्पन्न भएको छ । दुई दिने सो महोत्सवको पहिलो दिन भएको खुला कविता प्रतियोगि ...

जेठ ३२, २०७६
सिर्जनात्मक विकल्पको खोजीका कविता

आफ्ना एक हुल सङ्गातीहरू तात्कालिक जीवन बचाइको विश्वसनीय विकल्पको खोजीमा बन्दुक बोकेर जङ्गल छिरेका बेला जङ्गलकै छेउछाउमा बन्दुकको सट्टा कलम टिप्न पुगेक ...

जेठ ३२, २०७६
परदेशिएको राष्ट्रवादी कविलाई

खै केमा रमायौ कवि !त्यस देशसँग तिमी ? तिमी परदेशिएपछि निरन्तर बगिरहने ह्यात्रुङको झरनाझैँ सम्झनाशरदको घामझैं छाइरहन्छ जिन्दगीमा । सायद इतिहासको एक प ...

जेठ २८, २०७६
हतुवागढी कला, साहित्य महोत्सवको तयारी तीव्र

हतुवागढी (भोजपुर): यही जेठ ३१ र ३२ गते आयोजना हुने हतुवागढी कला, साहित्य महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । हतुवाली कला, साहित्य, संस्कृति प्रति ...

जेठ २५, २०७६
झापामा ३ दिनसम्म भानु जयन्ती मनाइने

झापाः २०५ औँ आदिकवि भानु जयन्ती ३ दिनसम्म धुमधामका साथ मनाउने तयारी भएको छ । झापाको मेचीनगरमा भानु साहित्यिक प्रतिष्ठानले आगामी असार २७, २८ र २९ गते व ...