Showing 201-210 of 331 items.
बैशाख ३, २०७६
नाटकघर निर्माणका लागि पौने १२ लाख रुपैयाँ सङ्कलन

झापाः बहुजातीय सांस्कृतिक सङ्ग्रहालयसहितको झापा नाट्यघर निर्माणका लागि सहयोग रकम जुट्न थालेको छ । क्षितिज नाट्य समूहको अगुवाइमा शुरु भएको झापा नाट्यघर ...

बैशाख २, २०७६
एउटै मञ्चमा बहुभाषिक रचना

झापाः झापाको कनकाई नगरपालिका–४ टेक्रामा आयोजित कवि गोष्ठीमा एउटै मञ्चबाट विभिन्न भाषाका रचना वाचन गरिएको छ ।मधुवन कला साहित्य तथा सांस्कृतिक मञ् ...

बैशाख १, २०७६
प्रेमको याम

घर, अफिस र पसलकासादा भित्ताहरूमा क्यालेन्डरका रङ्गीन पानाहरू फेरिए होला । जीवनको तोस्रोबाटआयुका केस्राहरू फ्यास्स फ्यास्सखकुलिँदै गरेको यो समयछातीभित ...

चैत्र २४, २०७५
इलाममा योगेश भट्टराई र प्रदीप पौडेलले भनेः ‘हामी युवा नेता होइन’

इलामः नेपाल कम्युनिस्ट पार्टीका सांसद योगेश भट्टराई र नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आफूहरू युवा नेता नभएको बताए । आइतबार इलामको देउ ...

चैत्र २३, २०७५
काव्य साहित्यमा समतावाद

समसामयिक नेपाली साहित्यको कविता विधाको शैली–शिल्पगत स्वरूपमा व्यापक परिवर्तन हुँदै आएको देखिन्छ । सञ्चारको तीव्र विकास सँगसँगै नेपाली काव्य सिर् ...

चैत्र १७, २०७५
सङ्ग्रहालयसहितको ‘झापा नाटक घर’ निर्माण गरिने

झापाः बहुजातीय, सांस्कृतिक सङ्ग्रहालयसहितको ‘झापा नाटक घर’ निर्माणका लागि पहल थालिएको छ । सो कार्यका लागि झापामा एक सातासम्म नाटक मञ्चन गर ...

चैत्र १६, २०७५
आमा एक दिन म फर्कनेछु

माउन्ट कुलरलाई देख्दा आफ्नै सगरमाथाको याद आउँछ मेलबर्नको हरियाली र पार्क देख्दा आफ्नै डाँडाकाँडा र मैदानको याद आउँछ सांस्कृतिक कार्यक्रममा नाचेको देख ...

चैत्र १६, २०७५
काव्यालापमा दुई कविहरू

रूपरेखा पत्रिकामा कवि मोहन कोइरालाको ‘घाइते युग’ शीर्षक कविता २०१७ सालमा प्रकाशन भएपछि नेपाली कविता लेखनमा प्रयोगवादको प्रारम्भ भएको मानिन ...

चैत्र १३, २०७५
विश्व रङ्गमञ्च दिवसलाई कलालयले सम्झियो

इटहरीः विश्व रङ्गमञ्च दिवसको अवसरमा इटहरी कलालयले शुभकामना आदानप्रदान गरेको छ । इटहरी क्षेत्रका विभिन्न पेशामा आबद्ध व्यक्तिलाई आमन्त्रण गरेर विश्व रङ ...

चैत्र १, २०७५
पैसा तिरेर भिखारीका कविता सुन्न सयौँ उपस्थित, मनु मञ्जिलले भने, ‘२२ वर्षमा यस्तो भीड

इटहरीः आज इटहरीको गोरखा डिपार्टमेन्ट स्टोर्समा बेलाबखत हुनेजस्तै एकल कविता वाचन कार्यक्रम आयोजना भएको थियो । दिउँसो ४ बजेपछि भएको एकल कविता वाचन कार्य ...