Showing 41-50 of 331 items.
श्रावण १४, २०७९
म भित्रको म (कविता)

- नरेश कोइरालासपनाका चाङहरु बोकेरराजधानी पसेका मजस्ता कयौँ ’म ’ हरु थिएआफ्नो क्षमताको उचित मूल्य नपाएसीहरियो कागजसँग साट्न बाध्य भईकति परदेश भासि ...

श्रावण ७, २०७९
‘तन्त्र’ गाथा (कविता)

-रमेश धिताल, इटहरीउहिलेराजातन्त्रलाई पटाङ्गिनीमा ढालेरराणातन्त्रको घोडचढी दगुरेकै हो ।राणातन्त्रबाट नमज्जाले पिल्सिरडाहा मेट्न प्रजातन्त्रमा होमिएकै ह ...

असार २९, २०७९
इटहरीका कवि देवान किराँतीको कृति हुरीमा नाचिरहेको ईश्वर नयाँ अवतारमा

इटहरीः इटहरीका चर्चित कवि देवान किराँतीको लोकप्रिय कविता संग्रह ‘हुरीमा नाचिरहेको ईश्वर’ नयाँ अवतारमा बजारमा अवतरण गरेको छ । १० वर्षअघि सार्वजनिक भई प ...

असार २९, २०७९
भानुभक्त सामाजिक र सांस्कृतिक जागरणका सशक्त धरोहरः प्रधानमन्त्री देउवा

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्य सामाजिक र सांस्कृतिक जागरणका सशक्त धरोहर भएको बताएका छन् । उनले आचार्य आफ्ना साहित्यि ...

असार २९, २०७९
आदिकवि भानुभक्तको २०९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँः नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदै  छ । ...

असार २६, २०७९
सगरमाथा साहित्य प्रतिष्ठानको अध्यक्षमा पोखराका अजित उत्सव

इटहरीः संयुक्त अरब इमिरेट्स (युएई) मा श्रम गर्न गएका नेपालीले जन्माएको साहित्यिक सँस्था सगरमाथा साहित्य प्रतिष्ठानको नयाँ अध्यक्षमा अजित उत्सव चय ...

बैशाख १०, २०७८
वसन्त चौधरीले पाउने भए प्रतिष्ठित साहित्यक अवार्ड

काठमाडौः नई प्रकाशनले साहित्य क्षेत्रकै प्रतिष्ठित ‘नई ईश्वरवल्लभ अवार्ड’ यो वर्ष कवि तथा साहित्यकार वसन्तकुमार चौधरीलाई प्रदान गर्ने निर् ...

बैशाख ५, २०७८
स्मृतिमा राम धामीः स्वर्गमा संगीतालय खोल्ने संगीतकर्मी...!

-गणेश खड्का “मरेपछि स्वर्ग या नर्क कहाँ पुगिन्छ थाहा छैन । तर, जहाँ पुगे पनि त्यहाँ सङ्गीत नै सिक्न–सिकाउन पाए हुन्थ्यो । म त स्वर्गमा पन ...

चैत्र ७, २०७७
सुरु भयो ‘इटहरी काव्य सन्ध्या’, पहिलो कवि देवान किराँती

इटहरीः इटहरी क्षेत्रमा रहेका साहित्यकारहरुले स्थानीयस्तरमा साहित्यिक गतिविधिलाई उत्कर्षमा पुर्याई नगरको पहिचान स्थापित गर्ने कार्यको श्रीगणेश गरे ...

फाल्गुन २९, २०७७
कश्यप प्रसाद पौडेलद्वारा लिखित “डायनकी छोरी” लोकार्पण

इटहरीः उद्यमी तथा लेखक कश्यपप्रसाद पौडेलद्वारा लिखित “डायनकी छोरी” कथा संग्रहको लोकार्पण गरिएको छ । वरिष्ठ पत्रकार तथा सीमाविद् भैरव रिसा ...