Showing २३१-२४० of ४७७ items.
असोज ९, २०८०
पोखराको आकाशमा यूएफओ दुर्घटनाको त्यो इतिहास

सुनिल उलाक२०७६ सालमा भर्खर भर्खर लकडाउन शुरु भएको थियो । हरेक परिवार भित्र कोरोनाको त्रास सलबलाइरहेको थियो । पृथ्वीमा मानव सभ्यतामा नै कोरोनाले केही अ ...

असोज ७, २०८०
सध्य मान्छेलाई समेत बिरामी बनाउने सरकारी अस्पतालको क्याटिन कसले अनुगमन गर्ने ?

रुषा थापाजो कोही पनि बिरामी भएपछि अस्पताल जान्छ । बिरामी अस्पतालमा भर्ना भएपछि उसका परिवार कुरुवा बस्नुपर्छ । यता, आफन्तजनहरु पनि बिरामी भेट्न आइपुग्छ ...

असोज ३, २०८०
राजनैतिक बेथिति र नयाँ धारको उदय

 युवराज कटवालनेपाल हरेक श्रोत साधनरुमा  सर्वोच्च मुलुक हो ।आन्तरिक रुपमा उत्पादनका स्रोत तथा साधनहरुको प्रचुरताका साथसाथै बाह्यरुपमा जनसंख्य ...

असोज २, २०८०
धनी र गरिबबीचको खाडल बढ्दो, हत्या, हिंसाले भयानक रुप लिने चिन्ता !

रुषा थापाकरिब पाँच दशकअघि जन्मिएका मानिसहरु अशिक्षित भएतापनि सार्वजनिक काम गर्न निकै रुचाउँथे । सबै मिलेर आफ्नो टोलमा धारा, बाटो, पार्टीपौवा, चौतारा, ...

भदौ ३०, २०८०
दशैं नजिकिदैँ गर्दा बचतकर्तालाई सहकारीमा राखेको रकमकै चिन्ता

रुषा थापादशैंमा जोकोहीलाई नयाँ कपडा लगाउन तथा मिठा खानेकुरा खाने रहर हुन्छ । सँगै टिका लगाइदिएर वा लगाएर दक्षिणा दिन वा लिन मन लाग्छ । बच्चादेखि बूढास ...

भदौ २८, २०८०
कुशे औँसी अर्थात बुबाको मुख हेर्ने दिन

सुरेन उप्रेती भाद्र कृष्ण औँसी जसलाई कुशे औँसी पनि भनिन्छ । सनातन हिन्दू धर्मावलम्वीहरूले भाद्रमहिनामा पर्ने अमावस्या औँसीको दिन मनाइने बुबाहरूको ...

भदौ २७, २०८०
रहस्यमय रोग सेप्सिस : यसकाे सङ्क्रमणबाट कसरी बच्ने

प्रभा गौतममानिसको शरीरमा लाग्ने विभिन्न रोगहरूमध्ये केही कम खतरनाक हुन्छन् त केही धेरै खतरनाक र घातक छन् । साधारणत केही रोग नियमित औषधि सेवनबाट निको ह ...

भदौ २६, २०८०
बजारमा मन्दीको प्रभावः दशैं आउन डेढ महिना मात्र बाँकी हुँदा समेत छैन चहलपहल

रुषा थापायसपालिको दशैं आउन डेढ महिना मात्र बाँकी छ । तर, बजार पूरै सुनसान छ । व्यापारीहरुले बाहिरी मुलुकबाट सामान आयात गर्न थालेका छैनन् । किनकि पोहोर ...

भदौ २५, २०८०
लाइसेन्समा बिचौलियाको अन्त्य कहिले हुने ?

रुषा थापाअहिले पैसा र पहुँचको आडमा सवारीसाधनको लाइसेन्स पन्ध्र दिनभित्र निकाल्न सकिन्छ । तर, जो व्यक्तिसँग न त पैसा छ न पहुँच उसले लिखित, मौखिक पास गर ...

भदौ २३, २०८०
सहकारीपीडितहरुलाई सरकारले फेरि भ्रममा पार्यो !

रुषा थापाअहिले प्रहरी चौकी, स्थानीय तह तथा सहकारी विभागमा भीड देखिन्छ । अधिंकाश बचतकर्ता सहकारीमा डुबेको आफ्नो रकम फिर्ता पाइन्छ कि भनेर यी ठाउँ धाइरह ...