Showing 271-280 of 449 items.
असोज ५, २०७९
कस्ता व्यक्तिमा डेंगु संक्रमण भए जटिल समस्या देखिन सक्छ?

डा.खगेन्द्र ओली  परिचयः डेंगु एक प्रकारको भाइरसबाट लाग्ने रोग हो। यो एडीस  प्रजातीको एडीस एजिप्टी र एडीस एल्बोपेक्टस नामको पोथी लामखुट् ...

भदौ २६, २०७९
सगरमाथा सम्वादः नेपालको अन्तर्राष्ट्र्रिय सम्बन्धमा नयाँ प्रयोग

-द्वारिका घिमिरेआधुनिक विश्व व्यवस्थामा अन्तर्राष्ट्र्रिय सम्बन्ध भित्रका जटिलताहरु विशेषगरी नेपालजस्ता साना र गरीब राष्ट्र्रहरुको लागि शक्ति राष्ट्र« ...

भदौ २४, २०७९
इटहरी उपमहानगरले करार कर्मचारी राख्नै पर्ने ? किन चल्छ पाँच बर्ष म्याद थपको बहस ?

नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनविपरीत सुनसरीको इटहरी उपमहानगरपािलकामा करारका कर ...

भदौ १२, २०७९
सपना र सफलता (एक चर्चा)

एउटा मानिस जब कुनै महत्वप”र्ण काम गर्न थाल्छ, धेरै मानिसहरु त्यो काम सफल भएको देख्न मन पराउँदैन रहेछन् । मान्छेहरु त यतिसम्म चियो गर्छन कि गएृराति यो ...

भदौ ६, २०७९
पार्टीले विश्वास गरे जनताको मन जित्न सक्ने मनोबलका साथ जनतामा जाने अठोट जाहेर गर्दछु

-मोहम्मद जाकिर हुसैनसन्दर्भ सुनसरी माओवादीः बहुदलीय प्रणालीमा राजनीतिक पार्टीहरूबीच एकता, सहकार्य र गठबन्धन हुनु सामान्य कुरा हो । तर, गठबन्धनको भरमा ...

साउन ३, २०७९
इटहरीका व्यवसायीको उद्योग वाणिज्य संघलाई प्रश्नः एक छाक मासुभात खानकै लागि सदस्यता नवीकरण गर्नुपर्ने ?

एमजी गुरागाईँ (महेन्द्र)उद्योग वाणिज्य संघ इटहरी सुनसरी, नेपालको उद्योग वाणिज्य संघ छाता संगठनको कान्छो संगठनको रुपमा चिरपरिचित नाम हो । यस संघको आउँद ...

साउन २, २०७९
नेपाली समाज, अर्थतन्त्रको वर्तमान अवस्था र माक्र्सवादी दृष्टिकोण

महेश अधिकारी (बर्बरिक)१. अन्तर्राष्ट्रि परिस्थिति र वर्तमान अवस्थाको विश्लेषणः  विश्वमा श्रम र पूँजीबीच,साम्राज्यवाद र तेस्रो विश्वका बीच, स ...

साउन १, २०७९
प्रिय ताराः हजारौं माइल टाढाबाट स्मृतिमा

शेरबहादुर परियार, धरान (हाल यूरोप) परिस्थिति र अवस्था यस्तो भइदिन्छ कि कहिलेकाहीँ कल्पना नै नगरेको विषयले (घटनाक्रमले) मन–मष्तिष्कलाई खल्बल्याइदि ...

असार २९, २०७९
हर्क साम्पाङ अ रिभोलुसन ?

-सुविन विश्वकर्मामुलुकमा यतिबेला सबैको ध्यान गत स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर जित हासिल गरेका जनप्रतिनिधिहरूतिर छ । मूलकमा यतिब ...

वैशाख ५, २०७८
स्मृतिमा राम धामीः स्वर्गमा संगीतालय खोल्ने संगीतकर्मी...!

-गणेश खड्का “मरेपछि स्वर्ग या नर्क कहाँ पुगिन्छ थाहा छैन । तर, जहाँ पुगे पनि त्यहाँ सङ्गीत नै सिक्न–सिकाउन पाए हुन्थ्यो । म त स्वर्गमा पन ...