Showing 2,291-2,300 of 4,765 items.
वैशाख ५, २०७८
डा. न्यौपानेसहित तीन व्यक्ति र एक संस्था सम्मानित

इटहरीः इटहरीका समाजसेवी रामचन्द्र अधिकारीको परिवारले स्थापना गरेको तारानिधि धनमाया स्मृति प्रतिष्ठानले शनिबार इटहरीमा विभिन्न व्यक्ति तथा संस्थालाई सम ...

वैशाख ४, २०७८
प्रदेश १ मा आज ३९ जनामा कोरोना पुष्टि

इटहरीः प्रदेश १ मा आज ३९ जना कोरोना सङ्क्रमित फेला परेका छन् । संक्रमितमध्ये मोरङका १८, सुनसरीका ११, झापाकाा ८, इलाम र प्रदेश १ बाहिरका १–१ जना ...

वैशाख ४, २०७८
केराबारीको विवाह घरमा आक्रमण गरी चार जनालाई घाइते बनाउने मुख्य नाइकेसहित दुई पक्राउ

इटहरीः गत फागुन १५ गते मोरङको केराबारी गाउँपालिका ७ नर्कटेमा रहेको एक विवाह घरमा आक्रमण गरी चार जनालाई घाइते बनाउनेमध्ये दुई जनालाई प्रहरीले पक्राउ गर ...

वैशाख ४, २०७८
सप्तकोसी किनारामा भारत सरकारको बोर्ड !

धरानः भारतले सुनसरीको नेपाली भूमिमा दादगिरी देखाउन थालेको छ । सुनसरीको नेपाली भूमिमा भारतको विहार सरकारको बोर्ड गाडेर नेपाली भूमिमाथि हस्तक्षप गरेको ...

वैशाख ४, २०७८
ट्याक्टरको ट्रलीबाट लडी १ महिलाको मृत्यु

इटहरीः उदयपुरको त्रियुगा नगरपालिका १ जोगीदहमा ट्र्याक्टरको ट्रलीबाट लडेर हिजो एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा सोही ठाउँ घर भएकी ४५ वर्षीया सा ...

वैशाख ४, २०७८
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खोटाङका ८४ खेलाडी

खोटाङः खोटाङमा १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत शुक्रबारदेखि जिल्लास्तरीय प्रतियोगिता सुरु भएको छ । जिल्लाका स्थानीय तहबाट छनोट भएर आए ...

वैशाख ३, २०७८
पाथीभरा केवलकारः ९० हजार रोपनीको जग्गा किन ९० लाखमा किनियो ?

विराटनगरः धार्मिक पर्यटकीय क्षेत्र ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार सञ्चालन गर्ने परियोजना शिलान्यास नहुँदै विवादमा तानिएको छ । पाथीभराको तल्लो फ ...

वैशाख ३, २०७८
पूर्वी नेपालका विभिन्न ठाउँमा भीषण असिना पानी, लाखौँ मूल्यका कृषि उपज नष्ट

इटहरीः पूर्वी नेपालका विभिन्न स्थानमा हिजो परेको असिना पानीका कारण १२ करोडभन्दा बढी मूल्यका कृषि उपज नष्ट भएका छन् । हिजो बिहीबार अपराहन्न साढे चारदे ...

वैशाख ३, २०७८
विराटनगरमा कोरोना संक्रमण बालबालिकामा विस्तार हुँदै, महानगरद्वारा परीक्षाको बहानामा विद्यालय सञ्चालनलाई निरन्तरता

इटहरीः मोरङको विराटनगर महानगरपालिका क्षेत्रका १४ जना बालबालिका कोरोना भाइरसबाट संक्रमित भएपनि महानगरपालिकाले भने विद्यालय निर्वाध रुपमा सञ्चालन गरिरहे ...

वैशाख ३, २०७८
धरानमा ड्युटीमा खटिएका प्रहरीमाथि छुरा प्रहार गर्ने दुई जना पक्राउ

इटहरीः सुनसरीको धरानमा ड्युटीमा खटिएका प्रहरी हवल्दारलाई छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धर ...