Showing ६१-७० of ७३ items.
भदौ ५, २०७९
गठबन्धनबाट एक पटक चुनाव लड्छुुः पूर्वप्रधानमन्त्री खनाल

बुटवलः नेकपा एकिकृत समाजवादीका सम्मानित नेता एंव पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफूू अन्तिम पटकका लागि प्रतिनिधिसभामा उम्मेद्वार हुने बताएका छन् ।&n ...

भदौ २, २०७९
‘तल्लो तहका कर्मचारीको सम्मान गर्नुस्’- शहरी मन्त्री मेटमणि चौधरी

बुटवलः शहरी विकास मन्त्री मेटमणि चौधरीले तल्लो तहका कर्मचारीको सम्मान गर्न निर्देशन दिएका छन् । संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीद्वारा निर्मित ...

भदौ १, २०७९
लुम्बिनी अस्पतालमा १५० शैयाको प्रसुति भवन मन्त्रीद्वय चौधरी र खापुङद्वारा उद्घाटन

बुटवलः शहरी विकास मन्त्रालयअन्र्तगत संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देहीले निर्माण गरेको प्रसुति भवन लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई हस्ता ...

भदौ १, २०७९
‘मुस्लिम समुदाय भया¥ङ मात्र बन्नु भएन’- मन्त्री मेटमणि चौधरी

कृष्णनगरः शहरी विकास मन्त्री मेटमणि चौधरीले मुस्लिम समुदायलाई भ¥याङ मात्र नबन्न आग्रह गरेका छन् । जामिया सिराजुल उलूम अलसाल्फिया विद्यालयले आयोजन ...

साउन ३०, २०७९
कम्युनिस्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अवस्था आयोः मन्त्री मेटमणि चौधरी

लमहीः नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवं शहरी विकास मन्त्री मेटमणि चौधरीले कम्युनिष्ट पार्टी भन्नेबित्तिकै जनता डराउने अ ...

साउन २९, २०७९
सबै मिल्दा मात्र विकास सम्भवः मन्त्री मेटमणि चौधरी

दाङः शहरी विकास मन्त्री मेटमणि चौधरीले विकास, निर्माण र सम्वृद्धि चाहने हो भने सबै मिल्नुपर्ने धारणा राखेका छन् । शनिबार लमहीमा आयोजित कार्यक्रममा बोल ...

साउन २८, २०७९
सहमति कायम गरेर नै नागरिकता विधेयक पारित गरिएको हो– गृहमन्त्री खाण

लुम्बिनीः गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयकमा सहमति भएका विषयलाई समेटेर नै सरकारले सदनमा पेस गरेर पारित गरेको बताएका छन् । वर्षौंदेखि नागरिकता ...

साउन २८, २०७९
डायलायसिस मेसिन आयो, जडान भएन

तुलसीपुरः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ डायलायसिस मेसिन दाङ पठायो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १० र राप्ती प्रादेशिक अस्पता ...

साउन १६, २०७९
गाडी किनेको पैसा नतिर्ने नियतले साथीको हत्या

रूपन्देहीः गाडी किनेको पैसा दिने बहानामा फकाइफुलाइ अर्घाखाँची पु¥याएर रूपन्देहीका एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन् ।बुटवलको मैनाबगरमा गाडी कि ...

साउन १४, २०७९
सरकारी विद्यालयमा उपचारका शय्या

तुलसीपुरः दाङ तुलसीपुर–४ रक्षाचौरस्थित गुरुजजुर माविले चार शय्याको स्वास्थ्य कक्ष स्थापना गरेको छ । बिरामी परेका विद्यार्थीलाई उपचार गर्नका लागि ...