इटहरीः नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयकमाथि छलफल गर्न संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ः०० बजेका लागि बैठक आह्वान गरिएको संसद सचिवालयले जनाएको छ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले  राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र वाचन गर्ने लगायतका कार्यसूची तय भएको सचिवालयको भनाइ छ ।

notice.