इटहरीः संघीय संसद प्रतिनिधिसभाबाट महाअभियोगको मुद्दा खेपिरहेका प्रद्यानन्यायाधीश  चोलेन्द्रशम्शेर जबरालाई भदौ १५ गते बयानका लागि बोलाएको छ ।

प्रतिनिधिसभाको महाअभियोग समितिको आज (भदौ ८ गते) बसेको बैठकले जबरालाई आफ्नो कुरा राख्न भदौ १५ गते बिहान ११ः०० बजे बोलाउने निर्णय गरेको हो । 

महाअभियोग लागेपछि संसदमा नेकमा एमालेसँग सरकारसम्बद्ध दलको मतभेद भएपछि चौलेन्द्र विरुद्धको मुद्दा सुनुवाइ नभई रोकिएको थियो ।