इटहरीः आृसन्न स्ंघीय तथा प्रदेश स्ंसदको चुनावका लागि सिटको भागवण्डा मिलाउन पाँच दलीय सत्ता साझेदार गठबन्धनको बैठक आज बस्ने भएको छ । सिट बाँडफाँटको विषय निरुपण गर्न गठबन्धनमा आबद्ध सबै दलका प्रतिनिधि सम्मिलित बैठक आज दिउँसे १ः०० बजे प्रधानमन्त्रीको ृ्सरकारी निवास बालुवाटारमा बस्ने तय भएको छ ।
कार्यदलको बैठक आइतबार (हिजो) पनि बसेको थियो । हालस्म्म स्टि बाँडफाँटको लागि कुनै ठोस सहमतिको खाका तयार हुृृन भने ृसकेको छैन । सबै दलहरु ृआआफ्नै अडानमा कायम रहँदा सहमति जुटाउन सकस परेको हो ।
सबैलाई न्यायोचित हुनेगरी सिटको प्रस्ताव गरेर शीर्ष नेताहरुस्मक्ष प्रतिवेदन बुझाउने कार्यदलको तयारी छ ।