जनकपुरधामः धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ । मतगणनाको प्रारम्भिक मतपरिणाम अनुसार नेकपा एमालेकी उम्मेदवार जुली कुमारी महतो अगाडि देखिएकी छन् । 

उनले ६०० मत गन्दा  २५७ मत प्राप्त गरेकी छन् । शम्भू साहले १५५ गरेका छन्  भने अनिल कुमार झाले .१३०  मत प्राप्त गरेका छन् । मतगणना जारी नै रहेको छ ।