इटहरीः सनराइज बैंक सञ्चालक समितिको अध्यक्षमा व्यवसायी मोतीलाल दुगड चयन भएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले दुगडलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

गत पुस २९ मा भएको बैंकको साधारण सभाबाट दुगड पुनः सञ्चालक समितिको अध्यक्षमा चयन भएका हुन् । शपथ ग्रहण समारोहमा राष्ट्र बैंकका पदाधिकारी तथा सनराइज बैंकका नवनिर्वाचित सञ्चालक र पदाधिकारी उपस्थित थिए ।

Maghesankranti Mahotsav namje