धरानः ज्योति विकास बैंक धरानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । धरान उपमहानगरपालिका वडा नं १२ मा रहेको उक्त नयाँ शाखाको उद्घाटन सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र साह तथा तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले गरे ।
हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा एटिएममार्पmत् सेवा उपलव्ध गराउँदै आइरहेको जनाएको छ । यसै आर्थिक वर्षभित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम सञ्चालनमा ल्याउने बैंकको भनाइ छ ।