बिराटनगर । बिराटनगर जुटमिल्समा भएको भ्रस्ट्राचार छानविनको लागि उच्च अदालत बिराटनगरका न्यायाधिस शेखर प्रसाद पौडेललाइ सरकारले जिम्मा दिने भएको छ । न्यायपरिसदको फागुन एक गते बसेको बैठकले पौडेललाइ छानबिनको जिम्मेबारी दिदै प्रतिवेदन पेस गर्न सरकारलाइ परामर्श दिएको हो ।

न्यायपरिसदको फागुन एक गतेको निर्णय ३ मा पौडेललाइ उच्च अदालत बिराटनगरको काम समेत गर्ने गरि जुटमिल्सको अनियमितताको छानबिन गर्ने जिम्मेबारी दिनेगरि प्रस्ताब गरिएको हो ।

1111111111111111111111111