धरानः सुजुकी कम्पनीकाे नयाँ स्कुटरमा लञ्ज हुने तयारीमा छन् । सुजुकाी कम्पनीका वाइक तथा स्कुटरकाे धरानका लागि अाधिकारिक विक्रेतका नवदुर्गा अटाेप्यालेसले अाइतवार एक विशेष कार्यकमकाे अायाेजना गर्दै नयाँ स्कुटी बर्गम्यान १ सय २५  सिसि सार्वजनिक गर्दैछ । 

अाइतवार ३ बजे पत्रकार सम्मेलन गर्दै उक्त स्कुटरकाे सार्वजनिक गर्ने  अटाेप्यालेसका निर्देशक दुर्गा भुजेलले जानकारी दिए । 'बिश्व प्रसिद ब्राण्ड जापानीज टेक्नोलोजीबाट निर्मित सुजुकी ब्राण्डका बाइक तथा स्कूटर को धरानबजारमा बिक्री बितरण गरेको कुरा सबैलाई जानकारी नै छ'   उनले भने ग्राहककाे राेजाइलाइ ध्यानमा राखेर थप सुविधासम्पन्न नयाँ स्कुटरमा कम्पनीले बजारमा ल्याएकाे हाे ।'

आफ्नो सुजुकी शोरुमबाट२०७५ फाल्गुन १२गते आइतबार २ः३० बजे पत्रकार सम्मलेन सहित नयाँसुजुकी स्कूटर बर्गम्यान १२५ सीसीको लंन्च ,र्याली तथा ट्राफि जनचेतटनाका कार्यक्रमआयोजना गर्ने  भुजेलले जानकारी दिए । 

suzuki