इटहरीः ड्याट्सन कम्पनीले नयाँमोडलको गाडी सार्वजनिक गरेको छ । सुनसरीको इटहरीस्थित आधिकारिक विक्रेता ओम साई मोटोकर्प प्रालिले पत्रकार महासँघ सुनसरीका अध्यक्ष अमर खड्काद्धारा उक्त गाडि सार्वजनिक गरेका हुन् । ड्याट्सन नेपालका लागि आधिकारित क्रिेता पायोनियर मोटो कर्प प्रालि हो ।

पहिलेको तुलनामानयाँ डिजाईन र इन्जिनको क्षमतासमेत वृद्धि गरिएको उक्त गाडीको मूल्य २४ लाख ९९ हजार रहेको कम्पनीले जनाएको छ । उक्त गाडी इटहरीस्थित पश्चिम लाइनमा रहेको आम साईको सो रुममा उपलब्ध रहेको म्यानेनिजङ डाइरेक्टर पारसमणि गेलालले जानकारी दिए ।

सार्वजनिक गाडीले धेरै स्पेश, कारधनीलाइअतिरिक्त सुरक्षा, वेस्ट इनक्लास स्पेश , तथागतिशिलताप्रदानगर्ने अपेक्षा राखिएको छ । नयाँ गाडी पहिलेको तुलनामाबलियो रहेको कम्पनीले दावी गरेको छ । गाडि तर्फको भागमाहुने लाईट पनिथ्रि डि सेप रहेको छ । डिजाईनसमेत परिवर्तन गरिएको यो गाडी पुरानो मोडलको भन्दा छरितो देखिन्छ । कि लेश इन्ट्रीको सुबिधा समेत रहेको गाडीमा ३५ लिटर पेट्रोल क्षमताको ट्याङकी छ ।

ड्याट्सनले निशानको एक महत्त्वपूर्ण अङ्गका रूपमा रहीजापनिज कारको १०८ वर्षको अनुभवलाई प्रतिनिधित्व समेत गरेको छ । ड्याट्सनले भारत , इन्डोनेसिया , रसियातथा दक्षिण अफ्रिकामा सन् २०१४ दशक देखि विक्रिवितरण गर्दै आएको छ । ड्याट्सनले २०१७ सालमा ड्याट्सन रेडी गो वान् बजारमाल्याएको थियो ।

4585891954410699_1185652441594759_8916504504820563968_n