इटहरीः प्रभु बैंकले पूर्वका २ ठाउँमा शाखा सञ्चालनमा ल्याएको छ ।
यसै सातादेखि सङ्खुवासभा जिल्लाको खाँदबारीमा र उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा बैंकले थप शाखा सञ्चालमा ल्याएको हो ।
आफ्नो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीलाई सरल र सहज रूपमा अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ ती शाखा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।