इटहरीः रोटरी क्लब अफ इटहरीले बारा र पर्साका हावाहुरीपीडितका लागि राहत सामग्री प्रदान गरेको छ ।

क्लबले ४० हजार रुपैयाँ बराबरको चामल, म्याट र मैनबत्ती वितरण गरेको सो क्लबले जनाएको छ ।