पथरीः पथरी शनिश्चरे नगरपालिकाले आर्थिक वर्ष ०७६÷७७ का लागि ७२ करोड ५२ लाख ६४ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । विस्तृत विवरण बुधबार पत्रकार सम्मेलन गरेर मात्रै सार्वजनिक गरिने मेयर दिलीपकुमार राईले बताए ।