धरानः राष्ट्रिय स्तरको विकास बैंक महालक्ष्मी विकास बैंकले प्रदेश नम्बर १ को सुनसरी जिल्लाको धरानमा ९९ औं शाखा बिस्तार गरेको छ ।

सोमबारदेखि धरान उपमहानगरपालिका वडा नम्बर ९ स्थित पुतलीलाइनमा शाखा सञ्चालनमा आएको बैंकले जनाएको छ ।