इटहरीः हुण्डाइ गाडीकाे नयाँ माेडल भेन्यू बजारमा अाएकाे छ । अाज देशैभर बुकिङ खुल्ला गरिएकाे गाडी इटहरीमा पनि विक्रि खुल्ला गरिएकाे छ । नेपालका लागि  अाधिकारिक विक्रेता लक्ष्मि इन्टरकन्टिनेन्टल प्रालिले भित्र्याएकाे गाडि इटहरीमा भने पाथिभरा अटाे लिंकले बजारमा गाडी बिक्रिका लागि खुल्ला गरेकाे हाे ।

नयाँ गाडीकाे पत्रकार सचिन पाेख्रेल र व्यवसायी संजाेक पराजुलीले संयुक्त रूपमा घुम्टाे खाेले । नयाँ गाडीकाे विशेष फिचर भएकाे र सुविधासम्पन्न भएकाे बताइएकाे छ ।

विश्वसनीय कम्पनीकाे रूपमा रहेकाे हुन्डाइले याे गाडीकाे नयाँ माेडेलले समेत ग्राहककाे मन जीत्ने विश्वास लिएकाे पाथिभरा अटाे लिंकका मेनेजर संजय शाक्यले बताए ।

कम्पनीकाे नेपालभर १३ शाेरूमहरू र १७ सर्भिस सेन्टर रहेका छन् । हुन्डाइ माेटर कम्पनी विश्वका ५ ठुला माेटर कम्पनी मध्ये एकमा परेकाे कम्पनीले जानकारी दिएकाे छ ।

Pradeshportal (1)