इटहरी: मोरङको सुन्दरहरैंचा नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ का लागि १ अर्व १९ करोड ५० लाख १६ हजार ८० रुपैयाको बजेट सार्वजनिक गरेको छ । ।

सञ्चित कोषबाट रु ९६ करोड २७ लाख ९७ हजार २ सय ८० र अन्तर सरकारी अख्तियारीबाट रु २३ करोड २२ लाख ५८ हजार ८ सय रुपैया बजेट पालिका उपप्रमुख धनमाया तामाङले बुधबार छैटौँ नगरसभा समक्ष प्रस्तुत गरेकी हुन् ।