Showing 10,911-10,920 of 26,267 items.
असोज २६, २०७८
आधुनिकताले दसैँको परम्परागत संस्कृति लोप हुँदै

पाल्पाः दसैँ पर्व सुरु हुनु महिना दिनअघिदेखि नै गाउँघरमा बाबियो, काठ काट्न भ्याइनभ्याई हुन्थ्यो । पिङ तयार पार्न खरबारी, जङ्गलमा बाबियो काट्ने, क ...

असोज २६, २०७८
आज नवरात्रको सातौँ दिन, कालरात्रि देवीको पूजा आराधना गरिँदै

काठमाडौँः नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन श ...

असोज २५, २०७८
इटहरीमा १९ सहित प्रदेश १ मा १७७ जनामा कोरोना संक्रमण

इटहरीः प्रदेश १ मा पछिल्लो २४ घण्टामा १७७ जनामा कोरोना संक्रमण भएको छ । ७२२ जनाको पीसीआर परीक्षण गर्दा १३२ र २४४ जनाको एन्टिजेन परीक्षण गर्दा ४५ जनाको ...

असोज २५, २०७८
सार्वजनिक निर्माणका काम अब दुई सिफ्टमाः अर्थमन्त्री शर्मा

काठमाडौँः अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निर्माणकार्यको ठेक्कासम्बन्धी कागजातमा दिउँसो र राति गरी दुई सिफ्टमा काम गर्नुपर्ने शर्त थपिने जानकारी ...

असोज २५, २०७८
अध्यक्ष क. प्रचण्डलाइ खुल्ला पत्र

आराम छु । आरामको कामना गर्दछु । सिता कमरेडको स्वास्थ्यलाभको कामना गर्दछु । म सेमन्त राज खनाल इटहरी सुनसरीबाट । जनयुद्धको थालनी गर्दा म जम्मा ४ वर्षको ...

असोज २५, २०७८
प्रदेश १ का ‘म्यादी’ मुख्यमन्त्रीले गुन्डा नाइके पर्शुरामलाई दिए नियुक्ति

इटहरीः प्रदेश १ मुख्यमन्त्री भीम आचार्यले सरकारमा टिक्ने सम्भावना शून्यप्रायः भइसकेको अवस्थामा राजनीतिक नियुक्ति गरेका छन् । तत्कालीन मुख्यमन्त् ...

असोज २५, २०७८
नेपाल–भारतबीच कहिलेकाहीं समस्या आउनु स्वाभाविक होः डा. महत

काठमाडौँः हाल भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाल र भारतकाबीच सदियौं पुरानो र नजिकको सम्बन्ध रहेकाले समय&ndash ...

असोज २५, २०७८
बिर्तामोडमा मासु व्यवसायीको हत्या

झापाः झापाको बिर्तामोडमा आइतबार राति मासु व्यवसायीको हत्या भएको छ । हत्या गरिनेमा अर्जुनधारा–६ कप्तानबारी घर भएका अन्दाजी ५० वर्षीय इन्द्रक&THO ...

असोज २४, २०७८
नर्भिकमा अक्टोबर महिनाभरि म्यामोग्राम गराउँदा भारी छुट हुने

इटहरीः स्तन क्यान्सर पत्ता लगाउने परीक्षण विधि म्यामोग्राम गराउनेहरुका लागि नर्भिक इन्टरनेशनल हस्पिटलले अक्टोबर महिनाभरि भारि छुट दिने भएको छ ।  ...

असोज २४, २०७८
दसैँमा नर्भिकबाट वेलनेस प्याकेज लिँदा छुट पाइने

इटहरीः नेपाली हिन्दूहरुको महान पर्व बडादसैँको अवसर पारेर नर्भिक इन्टरनेसनल हस्पिटलले विशेष प्याकेजको घोषणा गरेको छ ।  नर्भिक अस्पतालले दसैँ अवधि ...