Showing १४,८८१-१४,८९० of २७,२९२ items.
चैत ५, २०७७
ओखलढुङ्गाको डढेलो अझै नियन्त्रणमा आएन

ओखलढुङ्गाः मङ्गलबारदेखि सुरु भएको चिशङ्खुगढीको वन क्षेत्रको आगो अझै निभाउन सकिएको छैन । सामुदायिक तथा निजी वन क्षेत्रमा आगलागीले सयौँ हेक्टर वन क्षेत ...

चैत ५, २०७७
भारतको तेलांगनामा दिनदहाडै वकिल दम्पतिको हत्या

भारतको तेलगंना राज्यमा एक वकिल दम्पतिलाई बीच सडकमा खुडा प्रहार गरी हत्या गरिएको छ । दिनदहाडै बीच सडकमा बुधबार दिउँसो गट्टू वमन राव र उनकी पत्नीको हत् ...

चैत ५, २०७७
सुन्दरहरैँचामा तेलिया खोलाको पुलमुनि युवकको शव फेला, घटना शंकास्पद

इटहरीः मोरङको सुन्दरहरैँचा नगरपालिका ५ स्थित तेलिया खोलामा निर्मित पक्की पुलमुनि पानीमा डुबेको अवस्थामा आज बिहान एक युवकको शव फेला परेको छ । शव फेला ...

चैत ५, २०७७
एस्ट्राजेनेकाद्वारा निर्मित कोरोना खोपमा त्रुटि नभेटिएपछि पुनः लगाउन थालियो

कोरोना विरुद्धको अक्सफर्ड–एस्ट्रोजेनेका खोपमा त्रुटी देखिएको भन्दै खोप लगाउन बन्द गरेको इटली र फ्रान्सले पुन एस्ट्राजेनेका खोप अभियान सुरु गर्ने ...

चैत ५, २०७७
अमेरिका विश्वकै सबैभन्दा ठूलो हतियार व्यवसायी, ३६ प्रतिशत कारोबारका लागि जिम्मेवार

वासिङटनः विश्वव्यापी रुपमा हुने हतियार कारोबारको ३६ प्रतिशतका लागि अमेरिका जिम्मेवार रहेको स्टकहोममा आधारित रिसर्च इन्स्टिच्युटले जनाएको छ । यो भनेको ...

चैत ५, २०७७
नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावास

उदयपुरः जिल्ला अदालत उदयपुरले आफ्नै आठ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ । बुधबार जिल ...

चैत ५, २०७७
चालु आवको छ महिनामा लगानी कोषको नाफामा वृद्धि

काठमाडौंः नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पुस मसान्तसम्म गत वर्ष सोही अवधिको तुलनामा ८.५४ प्रतिशत नाफा कमाएको छ । आव २०७७÷०७८ को सो अवधि ...

चैत ४, २०७७
प्रवीण बास्तोला हत्या प्रकरणका अभियुक्त पक्राउ गर्ने प्रहरी जवानद्वय प्रदेश १ को पुलिस अफ द मन्थ घोषित

इटहरीः मोरङको उर्लाबारी ५ का प्रवीण बास्तोलाको हत्या प्रकरणमा संलग्न मुख्य अभियुक्त राजेश रणपहेलीसहित अन्य अभियुक्तहरुलाई पक्राउ गर्ने कार्यमा संलग्न ...

चैत ४, २०७७
३७ जनाको डेढ करोड ‘झ्वाम’ पारेर कन्सल्टेन्सीका सञ्चालक फरार

इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १६ बालग्रामका दीपेश चौधरी गत वर्ष वैदेशिक रोजगारीका लागि विभिन्न कन्सल्टेन्सी धाए । उनी इटहरीमा रहेका ...

चैत ४, २०७७
“कदर पत्रले अझै उर्जा दियो” अध्यक्ष पुन

इटहरीः चलचित्र पत्रकार संघ नेपालको २१ औँ वार्षिक सभाको अवसरमा चलचित्र पत्रकार दाङ शाखाका अध्यक्ष शिव पुनलाई कदर पत्र प्रदान गरिएको छ । अध्यक्ष पुनले ...