Showing १५,७३१-१५,७४० of २७,३०१ items.
पुस २९, २०७७
सुन्दरहरैँचाको झर्ना खोलामा युवकको शव फेला

इटहरीः मोरङको सुन्दरहरैँचा नगरपालिका ११ स्थित बेलेपुरमा रहेको झर्ना खोलामा आज दिउँसो एक युवकको शव फेला परेको छ । मोरङकै ग्रामथान गाउँपालिका–७ क ...

पुस २९, २०७७
लोक सेवा आयोगले माग्यो आठ सय ४३ नायब सुब्बा

इटहरीः लोक सेवा आयोगले निजामती सेवाको रिक्त रहेको नायब सुब्बा पदको आठ सय ४३ स्थानमा पदपूर्तिका लागि विज्ञापन सार्वजनिक गरेको छ । सातै प्रदेशमा रहेको ...

पुस २९, २०७७
अवैध पैठारी गर्न लागिएका सामान बरामद

इटहरीः मोरङको विराटनगर महानगरपालिका अन्तर्गतका भारतीय सीमावर्ति क्षेत्रहरुबाट प्रहरीले हिजो ४४ हजार रुपैयाँ मूल्य बराबरका अवैध पैठारी गर्न लागिएका साम ...

पुस २९, २०७७
उपत्यकाका ट्राफिक बत्ती ‘स्मार्ट’ प्रणालीमा लैजाने

काठमाडौँः काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका ट्राफिक बत्तीलाई ‘स्मार्ट’ व्यवस्थापनका लागि सडक विभागले ‘इन्टेलिजेन्ट ट्राफिक ला ...

पुस २९, २०७७
डेढ महिना बित्दा पनि मनाङको आगो निभेन

मनाङः हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–२ थानचोकको वनबाट मङ्सिर ११ देखि सुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सल्लोको जङ्गल, सुकेका ...

पुस २९, २०७७
मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन

क्वालालम्पुरः कोरोना भाइरसको महामारी रोक्नका लागि मलेसियाले संकटकाल घोषणा गरेको छ । मंगलबार प्रधानमन्त्री मुहयिदिन यासिनको सिफारिसमा राजा अल सुल ...

पुस २९, २०७७
सवारी दुर्घटनामा परी एक जनाको ज्यान गयो

इटहरीः मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित कानेपोखरी–रंगेली सडक खण्डमा हिजो मंगलबार साँझ सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत ...

पुस २९, २०७७
कोरोनाका कारण बन्द रहेको सीमा खुलाउन माग

पोखराः कोरोना ९कोभिड–१९० महामारीका कारण बन्द रहेका नेपाल–भारतबीचका सीमा नाका अविलम्ब खुला गर्न पश्चिमाञ्चल होटल सङ्घ पोखराले माग गरेको छ । ...

पुस २८, २०७७
पढ्दापढ्दै जागिर खाने हो ? पढ्नुहोस् आरटिआरके होटल स्कुल

इटहरीः जीवनोपयोगी सीपका माध्यमबाट मानिसलाई स्वरोजगार बनाउने उद्देश्यले सुनसरीको इटहरीस्थित आइतबारेमा वि।स। २०६८ मा स्थापित राम्रो तालिम रोजगार केन्द्र ...

पुस २८, २०७७
धरानको गोर्खा सिनेप्लेक्समा ‘एउटा यस्तो प्रेम कहानी’ को स्पेसल शो हुने

इटहरीः कोरोना महामारीले बन्द सिनेमा हल खुलेपनि कुनै नयाँ नेपाली फिल्म रिलिज नभई रहेको अवस्थामा एक्शन किङ्ग नायक शिव श्रेष्ठले निर्माण गरेको फिल्म &lsq ...