Showing १८,१५१-१८,१६० of २७,३३३ items.
असार ११, २०७७
रुकुम हत्याकाण्डाको विरोधमा खवरदारी सभा

धरान: रुकुम हतयाकाण्डमा विभिन्न वाहाना उन्मुतिm दिने काम भइरहेको भन्दै संयुतm दलित संघर्ष सतितिले बुधवार धरानको भानुचाोकमा खवरदारी तथा सिठ्ठि जुलुस गर ...

असार ११, २०७७
धरान खानेपानी संस्थानलाई बोर्डमा गाभ्नु धरानको लागी अन्तरघात : संघर्ष संयोजक तामाङ

धरान : लामो समयदेखी राजनितिक असहमतिले विवादमा रहेको धरानको खानेपानी आयोजना नगरको सातौं नगरसभाबाट साउन १ देखी आयोजना र खानेपानी संस्थानलाई एकिकृत गरि न ...

असार १०, २०७७
इटहरीको एक निजि विद्यालयका शिक्षक बिद्यार्थी बलात्कार गरेको आरोपमा पक्राउ

इटहरीः इटहरी ३ तालतलैयामा संचालित गोक्यो इन्टरनेसनल स्कूलका विज्ञान बिषयका शिक्षक कक्षा १० मा अध्ययनरत एक छात्रालाई ६ महिनादेखि निरन्तर बलात्कार गर्दै ...

असार १०, २०७७
प्रदेश १ को एक्लो महानगरपालिकाको बजेट ३ अर्ब बढी, गत आर्थिक वर्षको भन्दा करिब ३४ प्रतिशत कमी

विराटनगरःप्रदेश नम्बर १ को उक्लो महानगर विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागी ३ अर्ब ३७ करोड ८१ लाख १० हजार रुपैयाँको अनुमानित आय ...

असार १०, २०७७
बेलबारीको बजेट १ अर्व १३ करोड भन्दा वढि कृषि, शिक्षा, स्वास्थ्य तथा नगरका गौरबका आयोजना प्राथमिकतामा

बेलबारीः बेलबारी नगरपालिकाले आर्थिक बर्ष ०७७÷०७८ लागि १ अर्ब १३ करोड ५६ लाख ९ हजार ९ सय ६५ रुपैया बजेट बिनियोजन गरेको छ । छैटौ नगर अधिबेशन ...

असार १०, २०७७
धरानको निति तथा कार्यक्रममै ३ महिनाको कर छुट, खानेपानी संस्थानलाई बोर्डमा लिई नगरले संचालन गर्ने ( बजेटको पुर्ण पाठ सहित)

धरान :धरान उपमहानगरपालिकाको नगरसभावाट कोभिड १९ को महामारीबाट बच्न नेपाल सरकारले लगाएको लकडाउनको समयअवधि ३ महिनाको कर छुट दिने घोषणा गरेकको छ । सा ...

असार १०, २०७७
बराहक्षेत्रमा वडा अध्यक्षले नगरसभा बहिष्कार गर्दै भने, नगर परिषदमा मेयरको हाबी देखियो

 बराहक्षेत्र : बराहक्षेत्र नगरपालिका ५ नम्बर वडाका अध्यक्ष राजु अधिकारीले छैटौ नगरसभा बहिष्कार गरेका छन्। मेयर निलम खनालले नजिकका मान्छेलाई हेरेर ...

असार १०, २०७७
सुन्दरहरैंचा नगरपालिकाको १ अर्ब २० करोड बराबरको बजेट सार्वजनिक

इटहरी: मोरङको सुन्दरहरैंचा नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ का लागि १ अर्व १९ करोड ५० लाख १६ हजार ८० रुपैयाको बजेट सार्वजनिक गरेको छ । । सञ्चि ...

असार १०, २०७७
इटहरीको १ अर्ब ७८ करोडको बजेट सार्वजनिक (पुर्ण पाठसहित)

इटहरीः अागामी अार्थिक वर्ष २०७७-०७८ का लागि अाज इटहरी उपमहानगरपालिकाले १ अर्व ७८ कराेडकाे बजेट ल्याएकाे छ ।  हेर्नुस बजेटकाे पुर्ण पाठः  & ...

असार १०, २०७७
एकै दिन थप ६२९ जनामा कोरोना संक्रमण, संक्रमित सं‌ख्या १०,७२८ पुग्यो

इटहरी : बुधबार थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या १० हजार ७ स ...