धरान: रुकुम हतयाकाण्डमा विभिन्न वाहाना उन्मुतिm दिने काम भइरहेको भन्दै संयुतm दलित संघर्ष सतितिले बुधवार धरानको भानुचाोकमा खवरदारी तथा सिठ्ठि जुलुस गरेको छ ।
समाजसेवी गंगा कालिकोटेको संयोजकत्वमा भएको कार्यक्रममा विभिन्न राजतिनिक दल तथा सामाजिक संघसंस्थाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा दलित अधिकारकर्मी रमेश गजमेरले सम्वोधन गर्दै भने संविधानले दलितलाई विभेद गरेकाले नै आजसम्म जातीयताको नाम धेरैले ज्यान गुमाएको वताए ।

कार्यक्रममा जुद्ध लोहनी, नरेश विश्वकर्मा र दलि वहादुर रामदामले सम्वोधन गरेका थिए । सम्वोधन गर्दै भने हामीले एक सम्पुर्ण दलितवादीहरु एक भएर विभेद विभेद विरुद्ध लाग्नु पर्छ । इतिहासका ठुलाटठुला परिवर्तनमा योगदान गरेको तर दपलतले अहिलेपनि मानप भएर बाच्न नपाएको खेद प्रकट गर्दै को सत्ता पक्ष को प्रतिपक्ष नभनि एक भएर अगाडी वढ्नु पर्ने वताए । गत गते रुकुमको चौरजाहरीमा जातीय विभेदका कारण नवराज सहित ६ जनाको हत्या गरि नदिमा फालिएको थियो ।