Showing २१,९५१-२१,९६० of २७,३४२ items.
असार २, २०७६
ताप्लेजुङ सदरमुकाम फुङलिङमा फूलसहितका गमला वितरण

ताप्लेजुङः सामाजिक कार्यमा सक्रिय रहँदै आएको संस्था सोसियल युथ गाइजले फुङलिङ नगरपालिकाको बजार क्षेत्रमा फूलसहितका गमला वितरण गरेको छ । बजार क्षेत्रक ...

असार २, २०७६
सवारी दुर्घटनामा एक महिलाको मृत्यु

बेलबारीः मोरङको सुन्दरहरैचा ३ गछिया चोक छेउमा सवारी दुर्घटनामा परी १ जना महिलाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा पश्चिमतिर गइरहेको को २२ प २४४८ ...

असार २, २०७६
धरानमा जनजाति महिलाका लागि उद्घोषण तालीम

धरानः राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ नगर समन्वय परिषद्, धरानले महिलाका लागि उद्घोषण तथा भाषणकला तालीमको आयोजना गरेको छ । ३ दिने सो तालीममा १ ...

असार २, २०७६
बैंक अफ काठमाण्डूको एक्सटेन्सन काउण्टर नोबेल मेडिकल कलेजमा

विराटनगरः बैंक अफ काठमाण्डूले नोबेल मेडिकल कलेज, विराटनगरबाट एक्सटेन्सन काउण्टर शुरु गरेको छ । जेठ ३० गते डा. राजेश नेपालले सो काउण्टरको उद्घाटन गरेका ...

असार २, २०७६
झापाको पाडाजुँगी र बुधबारेमा कामना सेवा विकास बैंकका शाखा

इटहरीः पूर्वमा बजार बिस्तारको क्रममा रहेको कामना सेवा विकास बैंकले झापाको २ स्थानमा शाखा सञ्चालन गरी शाखा सङ्ख्या ८९ वटा पु¥याएको छ । बैंकले कमल ...

असार २, २०७६
काम गरेरै देखाउने पौडेल समूहका उद्योग सदस्यका उम्मेद्वारको उद्घोष

इटहरीः कागज अनि भाषणमा मात्र इटहरी क्षेत्रका उद्योगी व्यवसायीको समस्या हल गर्न नभई काम गरेरै उनीहरूको समस्यालाई सम्बोधन गर्न आफूहरू लागि पर्ने ४ जना उ ...

असार २, २०७६
भोजपुरको हतुवागढीमा कला साहित्य महोत्सव, देशविदेशका साहित्यकारको जमघट

धरानः भोजपुरको हतुवागढी गाउँपालिकाको फलामढुङ्गामा कला साहित्य महोत्सव २०७६ सम्पन्न भएको छ । दुई दिने सो महोत्सवको पहिलो दिन भएको खुला कविता प्रतियोगि ...

असार १, २०७६
लाेकसेवा सारथी

नेपाल-भारतसम्बन्धबारेमाकेहीजानकारी *नेपाल-भारतबीचदौत्यसम्बन्धकहिलेकायमभएकोथियो? उत्तर: सन्१९४७जुन१३     * नेपालसँगदौत्यसम्बन्धकायमभएकोत ...

असार १, २०७६
डेंगी, के हामी तयार छौ ?

© डा. सूर्य पराजुली डेंगी अनुसन्धानकर्ता, प्रदेश १, नेपाल प्रमुख, सामुदायिक अनुसन्धान तथा विकास कार्यक्रम बिभाग,  विराट मेडिकल कलेज तथा ...

असार १, २०७६
एसईई आइडलका विजेतालाई पुरस्कार वितरण

धरानः एसईई स्टेट वान सिङ्गिङ आइडलका विजेतालाई आइतबार धरानमा पुरस्कार वितरण गरिएको छ ।युएन नवोदय कलेजमा एक कार्यक्रम आयोजना गरी विजेताहरूलाई पुरस्कार व ...