Showing 3,251-3,260 of 26,246 items.
साउन ७, २०८०
चार लाख घुस लिएको आरोपमा झापाका सिडिई सहित तीन जनाविरुद्ध मुद्दा दायर

इटहरीः ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयन इकाई झापामा कार्यरत आयोजना व्यवस्थापक (सिडिई) हुतराज चौहानसहित तीन जनाविरुद्ध चार लाख रुपियाँ भ्रष् ...

साउन ७, २०८०
पोल्याण्ड पठाउने भन्दै नौ लाख ५० हजार ठगी गर्ने पुष्पराज पक्राउ

काठमाडौंः पोल्याण्ड पठाउने प्रलोभनमा नौ लाख ५० हजार रुपियाँ ठगी गर्ने ४२ वर्षीय पुष्पराज जोशीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध ...

साउन ७, २०८०
ललिता निवासको सरकारी जग्गा प्रकरण थप एक पक्राउ

काठमाडौंः  ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नापी विभागका तत्कालीन कर्मचारी अ ...

साउन ७, २०८०
सुन प्रकरणमा भन्सार अधिकृतसहित थप छ जना पक्राउ

काठमाडौंः  राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठुलो परिमाणमा सुन बरामद प्रकरणमा भन्सार अधिकृतसहित छ जनालाई पक्राउ गरेक ...

साउन ७, २०८०
कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिट निवेदन हेर्न नमिल्नेमा सूचीमा

इटहरीः सर्वोच्च अदालतले आजका लागि सुनुवाइको पेशी तोकेको कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिट निवेदन हेर्न नमिल्नेमा सूचीमा राखेको छ । यसअघिको इ ...

साउन ७, २०८०
ओखलढुङ्गाका प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा दायर

काठमाडौंः  ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडासहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ...

साउन ७, २०८०
मन चिसो बनाउने ‘हिउँभन्दा चिसो’

राजु झल्लु प्रसादतपाइँ मण्डला थिएटर आउँदै हुनुहुन्छ । म तपाइँलाई पर्खिदै छु । र, तपाईले बताएअनुसार, तपाई पहिलोपटक नाटक हेर्न थिएटर आउनुभएको छ । म ...

साउन ७, २०८०
यस्ता छन् मौद्रिक नीतिका सात लक्ष्य

काठमाडौंः नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा विभिन्न सात वटा लक्ष्य निर्धारण गरिएको छ । कम् ...

साउन ७, २०८०
चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक

काठमाडौँः नेपाल राष्ट्र बैंकले चालु आज आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।सार्वजनिक भएको मौद्रिक नीतिबाट राष्ट्र बैंकले नीतिगत दर ...

साउन ६, २०८०
कोशीका सवा दुई लाख पशुमा ‘लम्पी स्किन’ सङ्क्रमण, पाँच हजार मरे

झापाः महामारीको रुपमा फैलिएको ‘लम्पी स्किन’ रोगबाट कोशी प्रदेशका दुई लाख २५ हजार चार सय २३ गाईभैँसी सङ्क्रमित भएका छन् । राँगाभैँसीभन्दा गाईगोरुमा रोग ...