Showing ३२१-३३० of २७,२१२ items.
भदौ २५, २०८३
त्रिशूली–मुग्लिन करिडोरका क्षतिग्रस्त ६ झोलुङ्गे पुल १० दिनभित्रै सञ्चालनमा आउने, अन्य १४ को मर्मत एक महिनामा सकिने

काठमाडौः हालैको बाढीका कारण त्रिशूली–मुग्लिन करिडोरमा क्षतिग्रस्त भएका २० वटा झोलुङ्गे पुलमध्ये ६ वटाको मर्मत कार्य आगामी १० दिनभित्र सम्पन्न गर्ने लक ...

भदौ २५, २०८३
झापामा अनलाइन सट्टेबाजी गराउने तीन जना पक्राउ

बिर्तामोडः जिल्ला प्रहरी कार्यालय झापाले अनलाइन सट्टेबाजी (ब्याटिङ) खेल खेलाउने कार्यमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।प्रहरीका अनुसार ...

भदौ २५, २०८३
मिटरब्याज पीडितलाई राहतको आशाः अनुचित लेनदेन नियन्त्रणसम्बन्धी नयाँ विधेयक बनाउन सरकारको सैद्धान्तिक स्वीकृति

प्रेम बाँस्तोलाइटहरीः लामो समयदेखि मिटरब्याज तथा अनुचित लेनदेनविरुद्ध संघर्ष गर्दै आएका पीडितलाई राहत पुग्ने गरी सरकारले नयाँ कानुनी व्यवस्था गर्ने प् ...

भदौ २५, २०८३
जलविद्युत् विज्ञदेखि उद्योगमन्त्रीसम्मः को हुन् दीपककुमार साह ?

इटहरीः प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको सरकारमा इन्जिनियरिङ पृष्ठभूमिका अर्का मन्त्री थपिने भएका छन्। सुनसरी क्षेत्र नं  ४ बाट प्रतिनिधिसभाम ...

भदौ २५, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणदेखि ‘मिटर ब्याज’ विधेयकसम्म, मन्त्रिपरिषद्का सात निर्णय

इटहरीः नेपाल सरकारले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी गराउने निर्णय गरेको छ।संव ...

भदौ २५, २०८३
भोटेकोशी बाढीपछि सशस्त्र प्रहरीको स्वास्थ्य शिविर : ३ हजार ६ सयभन्दा बढीको उपचार

इटहरीः गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सशस्त्र प्रहरी बल नेपालले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा तीव्र बनाएको छ। सशस्त्र प्रह ...

भदौ २५, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत, राष्ट्रसंघ महासभामा नेपालको प्रतिनिधित्व गर्ने

इटहरीः प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प् ...

भदौ २५, २०८३
मोरङ कारागारमा प्रशासनको सर्च अपरेसन, १० लाखभन्दा बढी नगद र आठ रड बरामद

विराटनगरः मोरङ कारागारभित्र जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा सर्च अपरेसन सञ्चालन गरिएको छ। सर्चका क्रममा कारागारभित्रबाट प्रहरीले १० लाख ३ हजा ...

भदौ २५, २०८३
भोटेकोशी बाढीको क्षति पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब चाहिने आकलन

इटहरीः यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिको पुनर्निर्माण तथा पुनरुत्थानका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ ...

भदौ २५, २०८३
धरानमा औषधिको आवरणमा लागूऔषध कारोबारको आशंका, २६ वर्षीय आकाश राई पक्राउ

धरानः सुनसरीको धरान उपमहानगरपालिका–५, देउरालीबाट प्रहरीले विभिन्न प्रकारका औषधि र नगदसहित एक युवकलाई पक्राउ गरेको छ।लागूऔषध कारोबार भइरहेको भन्ने विशे ...