Showing 4,751-4,760 of 26,630 items.
फागुन ७, २०७९
रैथाने उत्पादनलाई धरान एक्स्पो २०७९मा उच्च प्राथमिकता

धरानः धरान एक्स्पो २०७९ मा सुनसरीका रैथाने उत्पादनलाई उच्च प्राथमिकता दिइने भएको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा फागुन ११ बाट दश दिनसम्म ...

फागुन ७, २०७९
रामधुनी नगर प्यावसनको आयोजनामा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट वर्ड स्कुल विजयी

प्रकाश बन्जारा इटहरीः रामधुनी नगरपालिका भर रहेका निजी तथा आवासिय विद्यालयहरुको संस्था रामधुनी नगर प्यावसनको आयोजनामा आइतबारबाट खेलकुद सप्ताह सुरु ...

फागुन ७, २०७९
राष्ट्रिय क्यानोईङ्ग प्रतियोगीता मंगलबारबाट

काठमाडौंः नेपाल ¥याफ्टिङ्ग क्यानोई¨ संघले वार्षिक कार्यक्रम अनुसार यही फागुण ९ गते देखी ११ गते सम्म सिन्धुपाल्चोकको सुकुटे स्थित भोटेकोशी नदीमा ११औं र ...

फागुन ७, २०७९
यौन इच्छा हरायो ? के गर्ने ?

डा .सिपी सेढाईंमानिसमा यौनको उत्तेजना मनोवैज्ञानिक तरिकाबाट निस्कन्छ। जब यौनका बारेमा सोचिन्छ वा यौनक्रिया अगाडि हाम्रो सोचाइले मस्तिष्कमा रहेको पिट्य ...

फागुन ७, २०७९
खोजमूलक समाचारलाई प्राथमिकता दिनुपर्नेमा सञ्चारमन्त्री शर्माको जोड

काठमाडौँः  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले खोजमूलक आलेख र समाचार सङ्कलनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएकी छन ।राससको ६२औँ वार्षिको ...

फागुन ७, २०७९
ह्याट्रिक सहित प्रिन्सलाई राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३ को उपाधी

विराटनगरः नेपाल पुलिस क्लबका प्रिन्स दाहालले विराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ को एकल तर ...

फागुन ७, २०७९
इतिहास बन्दै ढुंगाको छानो

लमजुङः कुनै बेला लमजुङवासीको सान र सपना हुन्थ्यो ढुंगाले कुँदेर घरमा छानो हाल्ने ।  कतिले खरको छानो छाउने गरेका थिए ।  गाउँ–गाउँका मात्र नभइ ...

फागुन ७, २०७९
मलेसियाबाट फर्किएर च्याउ खेती, वार्षिक ५० लाखसम्म कमाउँछन् विवेक

बेलबारीः मोरङ बेलबारी नगरपालिका ९ डाँगिहाटका किसान विवेक बोगटी बिहान ३ बजेदेखि च्याउ टिप्न व्यस्त भेटिन्छन्। विदेशमा मजदुरी छोडेर स्वदेशमै उद्यमी बन्न ...

फागुन ७, २०७९
परम्परागत र जातीय खाना बनाउन जान्नेको अभाव

दमकः  विभिन्न जातीय परिकार बनाउने र परम्परागत भान्सामा पाक्ने पकवान बनाउन जान्नेको अभाव खड्कन थालेको छ ।  आधुनिक खानाका परिकारमात्र होटल तथा ...

फागुन ७, २०७९
सत्ताधारी गठन्धन कुन दिन भत्किन्छ थाहा छैनः माधवकुमार नेपाल

काठमाडौंः नेकपा(एकीकृत समाजवादी)पार्टीका अध्यक्ष माधवकुमार नेपालले  सत्ताधारी गठन्धन कुन दिन भत्किन्छ थाहा नभएको बताएका छन । आफ्नो पार्टी नि ...