Showing 8,001-8,010 of 26,498 items.
असार १४, २०७९
‘सरकारी अस्पतालमा केही सुधार गरौँ’- स्वास्थ्य राज्यमन्त्री केसी

इटहरीः नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले सरकारी अस्पतालहरुमा केही सुधार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । पदभ ...

असार १४, २०७९
बिनाअनुमति स्थानान्तरण गरिएको माउन्ट मोरिया स्कुल पुरानै ठाउँमा सार्न हर्क साम्पाङको निर्देशन

धरानः सुनसरीको धरान उपमहानगरपालिकाबाट बिनाअनुमति वडा नम्बर १७ मा स्थानान्तरण गरी सञ्चालन गरिएको माउन्ट मोरिया इङ्लिस बोर्डिङ स्कुल तत्काल बन्द गरी एक ...

असार १४, २०७९
विराटनगरमा बाढीको बितण्डा, १५ सय परिवार विस्थापित

इटहरीः गएराति निरन्तर रुपमा भइरहेको मनसुनी वर्षाका कारण आएको बाढीले मोरङको विराटनगर महानगरपालिका क्षेत्रका एक हजार पाँच सय घरपरिवार विस्थापित भएका छन् ...

असार १४, २०७९
लागूऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ

इटहरीः झापाको दमक नगरपालिका ५ गोर्खाली टोलबाट लागूऔषध ब्राउनसुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने २६ वर्षी ...

असार १४, २०७९
टेङ्ग्रा खोलाको कटान रोक्न इटहरीमा बोराबाँध निर्माण सुरु

इटहरीः इटहरी भएर बग्ने टेङ्ग्रा खोलाले बाँध कटान गर्न थालेपछि इलाका प्रहरी र नेपाली सेनाको टोलीले बोराबाँध निर्माण गर्न सुरु गरेको छ । गएरातिदेख ...

असार १४, २०७९
रुसविरुद्ध युद्ध लडिरहेको युक्रेनलाई जी ७ को साथ

वर्लिन: विश्वका धनी राष्ट्रहरूको समूह जी–७ ले जर्मनीमा भइरहेको शिखर बैठकको दोस्रो दिन रुसी आक्रमण खेपिरहेको युक्रेनलाई आवश्यक परेसम्म सहयोग र सम ...

असार १४, २०७९
जोर्डनको वन्दरगाहमा विषाक्त ग्यास फैलियो

अकावाः जोर्डनको लालसागरको वन्दरगाहमा सोमवार विषाक्त ग्यास चुहावट हुँदा दशजनाले ज्यान जानुका साथै अन्य २५ जना घाइते भएका छन् । जनसुरक्षा निर्देशनालय (प ...

असार १४, २०७९
मोरङ्गको केराबारी ९ मा बन्दै गरेको पुल एक दशकदेखि अलपत्र, कष्टकर यात्रा गर्न बाध्य स्थानीय(भिडियोसहित)

इटहरीः मोरङ्गको केराबारी गाउँपालिका वडा नम्बर ९ मा रहेको पक्की पुल करिब १३ वर्षसम्म सम्पन्न नहुँदा स्थानीयवासी कष्टकर यात्रा गर्न बाध्य बनेका छन् ...

असार १४, २०७९
सुन्दरहरैँचामा गछिया खोलाले बगाउँदा एकको मृत्यु

इटहरीः निरन्तर भइरहेको मनसुनी वर्षाका कारण आएको मोरङको सुन्दरहरैँचा नगरपालिका–३ आइतबारेस्थित गछिया खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भए ...

असार १४, २०७९
सिरहामा मलमूत्र खुवाएको आरोपमा दुई महिला पक्राउ

लहानः छिमेकी एक महिलालाई मलमूत्र खुवाएको आरोपमा सिरहा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका निवासी ३० वर्ष ...