Showing 1-10 of 74 items.
जेठ २८, २०८३
इटहरी प्रहरीलाई डिआईजीको निर्देशन : सेवाग्राहीलाई दुःख दिए जागिर जान्छ !

इटहरी । “मुद्दा शाखाका कर्मचारीहरू, तपाईंहरू धेरै सचेत हुनुहोला। सेवाग्राहीसँग अनावश्यक अपेक्षा राख्ने वा दुःख दिने नियत देखियो र त्यसबारे आरोप प्रमाण ...

जेठ १०, २०८३
बिदाको दिन सुनसरीको सहायक सिडियोको गाडी दुर्घटना, चालकले मापसे गरेको आशंका

इटहरी । सार्वजनिक बिदाको दिन जिल्ला प्रशासन कार्यालय सुनसरीको सरकारी गाडी दुर्घटनामा परेको छ । आइतबार बिहान मोरङको सुन्दरहरैंचा नगरपालिका–५ स्थित ज्यो ...

जेठ २, २०८३
सुनसरी अदालतबाट भागेका थुनुवा चोरीकै घटनामा हेटौडाबाट पक्राउ

इटहरी । सुनसरी जिल्ला अदालतको शौचालयबाट प्रहरीलाई झुक्याएर फरार भएका १९ वर्षीय सुरज खड्का अन्ततः प्रहरीको फन्दामा परेका छन् । फरार भएको केही दिनमै फेर ...

वैशाख २५, २०८३
इटहरीमा खुल्यो नयाँ वाईल्ड मङकी बिन क्याफे एण्ड रेष्ट्रो

सुनसरी । इटहरीको व्यस्त धरान लाइनमा नयाँ स्वाद र फरक वातावरणसहित वाईल्ड मङकी बिन क्याफे एण्ड रेष्ट्रो सञ्चालनमा आएको छ। इटहरी–६ स्थित नेपाल बैंक लिमिट ...

वैशाख २३, २०८३
अटोवेज अब मोरङमा, कोशीका निर्माण व्यवसायीलाई लक्षित सेवा

मोरङ : मोरङको सुन्दरहरैंचा–४ बाँसबारीमा अटोवेज प्रा.लि.को नयाँ शाखा सञ्चालनमा आएको छ। पोखरामा प्रधान कार्यालय र काठमाडौंमा कर्पोरेट कार्यालय रहेको अटो ...

वैशाख ६, २०८३
सुब्बा कप फुटसलको उपाधि टिम एफलाई

सुनसरी । इटहरीका म्यानपावर व्यवसायीहरूबीच सम्पन्न दोस्रो “सुब्बा कप” फुटसल प्रतियोगिताको उपाधि टिम एफ (मान बहादुर थापा) ले जितेको छ। शनिबार इटहरी–५ स् ...

चैत २५, २०८२
इटहरी गोल्डकप चैत ३० देखि सुरु, विजेतालाई १० लाख पुरस्कार

इटहरी। अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता आगामी चैत ३० गतेदेखि सुरु हुने भएको छ। आयोजक राष्ट्रिय जागृति क्लबले बुधबार पत्रकार सम ...

चैत १०, २०८२
दुहबीमा जनप्रतिनिधिसँग संवाद: शिक्षा, प्रदूषण र सेवा प्रवाहबारे कडा प्रश्न

इटहरी । सुनसरीको दुहबी नगरपालिकामा स्थानीय सरोकारका विषयमा जनप्रतिनिधि र सर्वसाधारणबीच प्रत्यक्ष संवाद कार्यक्रम सम्पन्न भएको छ। समृद्धि नेपाल संस्था ...

चैत १, २०८२
जुवामा दोहोरिँदै रवि राई : धरानमा तास खेल्ने ११ जना पक्राउ

सुनसरी । धरान उपमहानगरपालिका–१३ जिरोप्वाइन्टस्थित एक होटेलमा तास जुवा खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिवार साँझ शान्ति मग ...

फागुन २५, २०८२
फोहोर व्यवस्थापनमा विवाद चर्किँदा इटहरी ‘दुर्गन्धित’

इटहरी । इटहरी उपमहानगर क्षेत्रमा पछिल्लो दुई सातादेखि फोहोर उठ्न नसक्दा बजार क्षेत्रदेखि टोल–टोलसम्म फोहोर थुप्रिएको छ। लामो समयसम्म फोहोर संक ...