Showing ११,९९१-१२,००० of १२,५६२ items.
भदौ २५, २०७५
११ तस्बिरमा हेर्नुहोस् इटहरीको ‘सेमिआइल्याण्ड’ खोर्साने खाप

इटहरीः तीनतिर खोला र एकतिर जङ्गलले घेरिएको इटहरीको एक्लो गाउँ हो खोर्साने खाप । खोर्साने खाप इटहरीको वडा नम्बर ३ मा पर्छ । यसको पूर्वतिर बुढी खोला पर् ...

भदौ २५, २०७५
विश्व अात्महत्या राेकथाम दिवसकै दिन २ छोरालाई झुण्ड्याएर आमाले गरिन् आत्महत्या

बेलबारीः सुन्दा पनि अचम्म लाग्छ आप्mनै आमाले छोराको हत्या गरिन् भन्दा । तर मोरङको बुढीगंगा गाउँपालिकामा भने एक आमाले आप्mना २ छोराको हत्या गरी आफूले आ ...

भदौ २५, २०७५
इटहरीको तिरुपति अटो सिटीमा नयाँ स्कुटरको बिक्री शुरु

तस्बिर साैजन्य तिरूपती अटाेसिटी इटहरी इटहरीः यामाहाको इटहरीस्थित आधिकारिक बिक्रेता तिरुपति अटो सिटीले यामाहाको नयाँ स्कुटरको आधिकारिक बिक्री शुरु भएक ...

भदौ २५, २०७५
बग्दै गरेका वृद्धलाई प्रहरीले गर्याे उद्धार

बेलबारीः मोरङ र झापाको सिमानामा पर्ने मावा खोला किनारमा गाई, बाख्रा चराउँदै गर्दf बगेका ५५ वर्षीय नुनुलाल पण्डितलाई प्रहरीले उद्धार गरेको छ । झापाको द ...

भदौ २५, २०७५
यामाहाको नयाँ स्कुटरको बिक्री विराटचोकबाट शुरु

विराटचोकः मोरङको विराटचोकस्थित यामाहा कम्पनीको आधिकारिक बिक्रेता दयाराम अटो ट्रेडर्सले कम्पनीको नयाँ स्कुटरको आधिकारिक बिक्री शुरु गरेको छ । सुन्दरहरै ...

भदौ २५, २०७५
नोबेल सञ्चालक शर्माले गरे बेवारिसे वृद्धको उद्धार

विराटनगरः बेवारिसे अवस्थामा भेटिएका वृद्धलाई नोबेल अस्पताल विराटनगरका सञ्चालक सुनिल शर्माले उद्धार गरेका छन् । उनको नोबेल अस्पतालमा उपचार भइरहेको छ । ...

भदौ २५, २०७५
प्रगति राईको ‘बिर्सिएको मृत्युः’ भूकम्पको दुःखमा आधारित एक जीवनवादी उपन्यास

सङ्घर्ष र चुनौतीको सम्मिश्रण हो, जीवन । जीवनमा आइपर्ने समस्या र चुनौतीको सामना गर्दै सङ्घर्षमय जीवन बाँच्ने व्यक्ति मात्र सफल बन्न सक्छ । सकारात्मक सो ...

भदौ २५, २०७५
उत्तरी मोरङवासीको प्रश्नः कहिले बन्छ लोहन्द्रा पुल ?

इटहरीः उत्तरी मोरङको बेलबारी–५ मा रहेको १ सय ६७ मिटर लामो लोहन्द्रा पुल २०७४ साउन २९ गते आएको बाढीले बगायो । बाढीले ल्याएको रुखबिरुवा थुनिएर पुल ...

भदौ २५, २०७५
आत्महत्याको रोकथाम गरौं

आत्महत्या र हानीः कुनै माध्यमबाट आफैंलाई जानीबुझी हानी पु¥याउने र आफ्नो ज्यानै लिने नियत्का सोंच, योजना, अभिव्यक्ति, हाउभाउ, व्यवहार, प्रयास, र मृ ...

भदौ २५, २०७५
भवन निर्माण संहिता प्रभावकारी बनाउन स्थानीय तहका प्रमुखलाई तालिम

धरानः भवन निर्माण संहिताको प्रभावकारी कार्यान्वयनको लागि स्थानीय सरकारका लागि आयोजना गरिएको प्रशिक्षण कार्यशाला धरानमा सम्पन्न भएको छ । प्रशिक्षण कार ...