Showing 1,881-1,890 of 3,927 items.
श्रावण ४, २०७९
शहरी विकास मन्त्री चौधरीद्वारा निर्माणाधीन संसद भवनको निरीक्षण

काठमाडौँः शहरी विकास मन्त्री मेटमणि चौधरीले सिंहदरबार परिसरभित्र निर्माणाधीन संघीय संसद भवनको मङ्गलबार बिहान निरीक्षण गरेका छन् ।  उनले निर् ...

श्रावण ३, २०७९
खानेपानी वितरणका लागि खनिएका सडकबारे बालेनको असन्तुष्टि

काठमाडौँः  काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले खानेपानी वितरणका लागि खनिएका सडक कालोपत्रे नभएको भन्दै असन्तुष्टि जनाएका छ ...

श्रावण ३, २०७९
भारत, बङ्गलादेश र भुटानसँग बढ्यो व्यापार घाटा

झापाः पूर्वी नाका काँकरभिट्टाबाट भारत, बङ्गलादेश र भुटानसँग हुने नेपालको व्यापारमा उच्च घाटा देखिएको छ । मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन् ...

श्रावण २, २०७९
पानी नपर्दा रोपाइँ प्रभावित, घामले बिउ डढ्यो तर रोपाइँ भएन

इटहरीः पानी पर्नुपर्ने समयमा पानी नपरी ‘मनसुन ब्रेक’ हुँदा किसान प्रभावित भएका छन् । असारको अन्तिम हप्तासम्ममा धेरैजसो खेतियोग्य जमिनमा रोपाइँ भइसक्नु ...

श्रावण २, २०७९
सवारी आयातमा प्रतिबन्ध कायमै, भदौमा हुने भनिएको नाडा अटो शो नहुने

इटहरीः सरकारले सवारीसाधनको आयात प्रतिबन्ध जारी राखेपछि भदौ महिनाको पहिलो साता हुने भनिएको नाडा अटो शो नहुने भएको छ । सरकारले आइतबार आयात प्रतिबन् ...

श्रावण २, २०७९
घोराही सिमेन्टको आईपीओ प्रतिकित्ता चार सय ३५ रुपैयाँमा आउने

इटहरीः आइतबार साधारण शेयर निष्कासनका लागि हिमालयन क्यापिटल र नबिल बैंकसँग सम्झौता गरेको घोराही सिमेन्ट कम्पनीको आईपीओ कित्ताको ४ सय ३५ रुपैयाँमा निष्क ...

श्रावण २, २०७९
बराह ग्रुप र सहकारीको चलअचल सम्पत्ति रोक्का गर्न सहकारी विभागमा निवेदन (भिडियोसहित)

धरानः बराह ग्रुपसहित बराह बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुको चलअचल सम्पति रोक्का गर्न माग गर्दै बराह सहकारीपीडित सङ्घर्ष समितिले केन्द्रीय स ...

श्रावण १, २०७९
घोराही सिमेन्टको आईपीओ प्रिमियम मूल्यमा निष्कासन हुने , कति होला अंकित मूल्य ?

इटहरीः घोराही सिमेन्ट कम्पनीले प्रिमियम मूल्यमा साधारण शेयर निष्कासन गर्ने भएको छ ।घोराही सिमेन्ट कम्पनीले ७९ लाख ४३ हजार कित्ता सेयर निष्कासनका लागि ...

श्रावण १, २०७९
कृषिप्रधान देशको नियति, गतवर्ष मात्र ४३ अर्बको चामल आयात, पाँच वर्षमा कृषिजन्य पदार्थको आयात २७ प्रतिशत बढ्यो

इटहरीः कृषिप्रधान देशको रुपमा चिनिएको नेपालमा एक वर्षमा मात्र ४३ अर्ब ३५ करोड रुपैँया बराबरको धान र चामल आयात भएको छ । देशमा रहेका खेतियोग्य ...

असार ३२, २०७९
विद्युत् अभावमा उदयपुर सिमेन्ट उद्योगको उत्पादन ठप्प

इटहरीः ट्रान्सफर्मर पड्किएर विद्युत् आपूर्ति अवरुद्ध भएपछि उदयपुरको जलजलेस्थित उदयपुर सिमेन्ट उद्योगको उत्पादन ठप्प भएको छ । असार ९ गते मनसुनी वर्षाका ...