Showing 621-630 of 4,262 items.
चैत १३, २०८०
स्वदेशी पाँच वस्तुको निर्यात उच्च

काठमाडौँः  मुलुकमा उत्पादन हुने मुख्य पाँच वस्तुको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्याङ्क अनुसार ...

चैत १२, २०८०
भेटरिनरी अस्पतालको बजेटमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा सुनिलकुमार यादवल ...

चैत ९, २०८०
एक घण्टामा श्रम स्वीकृति दिन असम्भव

काठमाडौँः  श्रम स्वीकृति दिने जिम्मा पाएको वैदेशिक रोजगार विभाग अन्तर्गतका वैदेशिक रोजगार कार्यालय तथा श्रम कार्यालयहरूले हालको सफ्टवेयरबाट एक घण ...

चैत ९, २०८०
खुम्बुको पर्यटन जोगाउने भरियाहरू

सोलुखुम्बुः  टाउकोमा नाम्लोको सहाराले पिठ्यूँमा गह्रौँ ‘ब्याकप्याक’ बोकेका उनीहरू सगरमाथा आधार शिविरतर्फको उकालो लाग्दै थिए । हिमालको चिसो हावा च ...

चैत ८, २०८०
सूर्योदय नगरपालिकामा प्राङ्गारिक चियाखेती अभियान

इलामः   सूर्योदय नगरपालिका–९ ढोडेका रामप्रसाद राईले चियाको प्राङ्गारिक खेती सुरु गरेको ६ वर्ष भयो । उनको १६ रोपनी क्षेत्रफलमा फैलिएको चिया ब ...

चैत ७, २०८०
सुनसरीको बराहक्षेत्रबाट १६३ केजी गाँजा बरामद

इटहरीः  सशस्त्र प्रहरीले सुनसरीमा १६३ केजी ८४५ ग्राम गाँजा बरामद गरेको छ । मङ्गलबार राति १ः३० बजे सुनसरी बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तोकोशी ...

चैत ७, २०८०
भक्तपुरमा महोत्सवको आयोजना

भक्तपुरः नयाँ वर्ष २०८१ सालको अवसरमा भक्तपुरमा ‘आठौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव(२०७०र८१’ को आयोजना हुने भएको छ । औद्योगि ...

चैत ७, २०८०
डिडिसीमा डेढ अर्बको दुग्धजन्य पदार्थ मौज्दात

इटहरीः  उपत्यकामा झन्डै डेढ अर्ब रुपियाँ बराबरको धुलो दुध र मखन मौज्दात रहेको छ । बजारमा बिक्री नहुँदा दुग्ध विकास संस्थान (डिडिसीं)को काठमाडौँ द ...

चैत ७, २०८०
आठ महिनामा एक खर्बको निर्यात

काठमाडौँः नेपालले आठ महिनामा ९साउनदेखि फागुनसम्म० एक खर्ब रुपियाँ बराबरको वस्तु निर्यात गरेको छ । समग्र अन्तर्राष्ट्रिय व्यापार नै खस्किएको अवस्थामा प ...

चैत ६, २०८०
पढ्दै बिर्तामोडका १८ वर्षीय उज्ज्वल शाह

झापाः झापा बिर्तामोड–२ चारपानेका १८ वर्षीय उज्ज्वल शाह कक्षा १२ सम्मको अध्ययन पुरा गरेर बसेका विद्यार्थी हुन् । निधी कलेजबाट कम्प्युटर साइन्समा कक्षा ...