Showing ६८१-६९० of ४,५४४ items.
भदौ ११, २०८१
देशकै पुरानो भद्रपुर नाकाबाट वर्षौदेखि निर्यात शून्य

झापाः विगत छ वर्षदेखि मुख्य भन्सारको मान्यता पाएको भद्रपुर नाकाबाट निर्यात व्यापार शून्य छ । सीमावर्ती भारतीय नाका गलगलियाको स्तरोन्नति नहुँदा भद्रपुर ...

भदौ ११, २०८१
शेरधन राईले उद्घाटन गरेको प्राङ्गारिक मल तथा बायोग्यास उद्योगः करोडौँ लगानी, उपलब्धि शून्य

खोटाङः  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित ओखरबोटेमा स्थापना गरिएको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग तत्कालीन १ नं प्रदेश (हाल क ...

भदौ ११, २०८१
मुख्य बाली कोदोको उत्पादन घट्दै, माग बढ्दै

इलामः दश वर्षअघि साउन–भदौमा कोदो काम रोप्ने धमाधम हुन्थ्यो । सूर्योदय नगरपालिका–१ मकरजुङका रमेश राईले भने, “अर्मपर्म गर्दै एक डेढ महिनासम्म गाउँभरि को ...

भदौ १०, २०८१
स्थानीय तहहरूले जग्गाको वर्गीकरण नगर्दा कित्ताकाट रोकियो

काठमाडौंः तोकिएको समयभित्र जग्गाको वर्गीकरण नगर्दा देशभरका दुई सयभन्दा धेरै स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिएको छ । गत वर्ष संशोधन गरिएको भूउपयोग न ...

भदौ १०, २०८१
२ खर्ब ४ अर्बको कृषि उत्पादन आयात, १० लाख हेक्टर खेतीयोग्य जमिन बाँझै

काठमाडौंः नेपालका कुल १० दशमलव ३० लाख हेक्टर खेतीयोग्य जमिन अहिले पनि बाँझो रहेको र कृषि उत्पादन अन्य मुलुकबाट आयात भएको भन्दै कृषि तथा पशुपन्छी विकास ...

भदौ ९, २०८१
निगुरो व्यापारः लगानी बिना नै लोभलाग्दो आम्दानी

सर्लाहीः  पर्याप्त पोषणतत्व भएको निगुरोलाई गृहिणीहरू स्वादिलो तरकारी र अचारको सूचीमा राख्ने गरेका छन् । हाम्रो देशमा निगुरोको अचार नखाने विरलै हो ...

भदौ ८, २०८१
साउन महिनाकै वैदेशिक व्यापार घाटा १ खर्ब १६ अर्ब १५ करोड

इटहरीः चालु आर्थिक वर्ष २०८१/ ८२ को पहिलो महिना नेपालले कुल एक खर्ब ४० अर्ब ६० करोड ३२ लाख बराबरको वैदेशिक व्यापार गर्दा एक खर्ब १६ अर्ब १५ करोडको घाट ...

भदौ ८, २०८१
इलाममा बेसारको व्यावसायिक उत्पादन सुरु

इलामः  इलामको रोङमा व्यावसायिक बेसार उत्पादन सुरु भएको छ । गाउँपालिकाको सहयोगमा इको चिया सहकारी संस्थाले बेसारको उत्पादन सुरु गरेको हो । स्थानीय ...

साउन २८, २०८१
सीप सिकेर उद्यममा जोडिँदै टेम्केमैयुङका महिला

भोजपुरः  टेम्केमैयुङ गाउँपालिकाका महिला उद्यमशीलता जोडिन थालेका छन् । गृहिणी भएर घरमा समय बिताउँदै आएका महिलाहरू सीपमूलक तालिम पाएसँगै उद्यममा जो ...

साउन २४, २०८१
कृषिमन्त्री अधिकारीसँग आइफाड निर्देशकको शिष्टाचार भेट, कृषि लगानी दशकमा सहयोग गर्न आग्रह

काठमाडौः कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइफाड) का एसिया तथा प्रशान्त क्षेत्रका निर्देशक रिहान ...