Showing 961-970 of 3,927 items.
चैत्र २६, २०७९
व्यावसायिक बाख्रापालनबाट मनग्य आम्दानी

भोजपुरः व्यावसायिक बाख्रापालनमा लाग्नुभएका भोजपुरका गुणराज राउतले बाख्रापालनबाट वार्षिक रू तीन देखि पाँच लाखसम्म आम्दानी गर्दै आएका छन । विदेशमा १५ वर ...

चैत्र २५, २०७९
कमजोर बन्दै स्वास्थ्य बीमा, ७८ प्रतिशतले मात्रै गर्छन नविकरण, उपचार लिने जम्मा ४८ प्रतिशत

प्रकाश बन्जारा इटहरीः  नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डमा मार्फत सुचारु भएको स्वास्थ्य बीमा कार्यक्रमबाट ठुला नीजि हस्पिटलहरुले सेवा दिन छ ...

चैत्र २५, २०७९
बचत ठगी गरेको आरोपमा तुलसी सहकारी विराटनगरका सञ्चालक सहित तीन जना जेल चलान

इटहरीः विराटनगरको तुलसी सहकारीका तीन जना सञ्चालक पुर्पक्षका लागि जेल चलान भएका छन् । ठगी मुद्दामा पक्राउ परेका सहकारीका प्रबन्धक मन्दिप खवास, उपा ...

चैत्र २५, २०७९
इटहरीमा अब नयाँ घर बनाउँदा उपमहानगरपालिकालेनै नक्सा बनाइदिने

इटहरीः नयाँ घर बनाउँदा अब इटहरी उपमहानगरपालिकाले आफैले नक्सा बनाइदिने भएको छ । भवन निर्माण आचारसंहिता अनुसारका घर बनाउन सघाउने गरी उपमहानगरपालिका ...

चैत्र २५, २०७९
सामाजिक सुरक्षा भत्ता घरघरमा पुर्याउन बैँक छान्दै इटहरी उपमहानगरपालिका

इटहरीः इटहरी उपमहानगरपालिकाले सामाजिक सुरक्षाभत्ता सेवाग्राहीको घरघरमा पुर्याउनका लागि बैँक तथा वित्तीय संस्थाको छनौट गर्ने भएको छ ।  श्ुाक् ...

चैत्र २५, २०७९
इटहरी उपमहानगरले आन्तरिक कोषबाट ऋण लिएर स्वास्थ्य सेवाका कर्मचारीको तलव भत्ता दिने

इटहरीः इटहरी उपमहानगरपालिकाले तीन महिनादेखि बक्यौता रहेको स्वास्थ्य सेवा तर्फका कर्मचारीको तलवभत्ता आन्तरिक कोषबाट सापटी लिएर दिने निर्णय गरेको छ ।&nb ...

चैत्र २५, २०७९
बीमामार्फत पाउने आर्थिक सहायता लिन बिचौलियाको भर नपर्न अनुरोध

काठमाडौंः  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार बोर्ड र बीमामार्फत पाउने आर्थिक सहायता लिन कसैले पनि बिचौलियाको भर नपर्न अ ...

चैत्र २५, २०७९
रासायनिक मलको विकल्पमा जैविक मल

झापाः  खेतीपातीको समयमा मलको अभाव हुँदा धेरै किसान चिन्तित बनिरहेका बेला झापाका किसानले जनस्तरबाटै रासायनिक मलको विकल्प खोज्दै जैविक मल बनाउने अभ ...

चैत्र २५, २०७९
करोडपति सुब्बा ‘साब’हरु धमाधम अख्तियारको फन्दामा

इटहरीः अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालयले पछिल्लो समय एक पछि अर्को नायब सुब्बाहरुलाई पदीय दुरुपयोग गरि करौडो भ्रष्टाचार गरेको अभियो ...

चैत्र २४, २०७९
झुम्कामा खुल्यो १५ शैयाको हस्पिटल, उद्घाटनको अवसरमा एक हप्ते कार्यक्रम

इटहरीः रामधुनी नगरपालिका वडा नम्बर १ झुम्का बजारमा १५ शैयाको साई हस्पिटल शुक्रबारबाट औपचारिक रुपमा उद्घाटन भएको छ । नगर अस्पतालको रुपमा विभिन्न र ...