Showing 551-560 of 3,955 items.
भदौ २८, २०७९
भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द

बलेवाः बागलुङको गलकोट नगरपालिका–११ रिघामा भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द भएका छन् । रिघामा ज्वरो आउने, रुघाखोकी तथा घाँटी  दुख्ने लक्ष ...

भदौ २८, २०७९
विद्यार्थीलाई केराको पातमा कोदाको सेल, दुनामा कागुनाको खीर

पोखराः लहरै बसेर केराको पातमा कोदाको सेल, दुनामा कागुनाको खीरसहित केरा र आलुको अचार खाइरहेका थिए विद्यार्थी । उक्त दृश्यले हाम्रा समाजमा पहिले–पहिले ह ...

भदौ २७, २०७९
एक वर्षअघि नै नाम दर्ता गराए पनि डायलासिस गर्न पालो पाएनन् मिर्गौला पीडितले

तुलसीपुरः रूकुम भुमे गाउँपालिका–९ चुनवाङ निवासी ५५ वर्षीया तुलसी पुन तीन वर्षअघिदेखि मिर्गौला पीडित थिए ।दुवै मिर्गौला फेल भएपछि उनी नियमित डायलासिस ग ...

भदौ २७, २०७९
कर्मचारी घाइते भएर बिदामा बस्दा खोटाङमा शल्यक्रियाबाट सुत्केरी गराउने सेवा बन्द

खोटाङः जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । दिक्तेलस्थित जिल्ला अस्पतालमा कार्यरत ‘एनेस्थेसि ...

भदौ २७, २०७९
सामाजिक स्वास्थ्य क्लिनिकले पूरा ग¥यो एक वर्ष, औषधि र मधुमेह परिक्षण पनि निःशुल्क

धरानः परिवर्तनका लागि सामाजिक अभियानले सञ्चालन गरेको निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकले एक वर्ष पूरा गरेको छ । गत २०७८  असोज २ गतेदेखि सो क्लिन ...

भदौ २७, २०७९
भोजपुरमा पशुको कृत्रिम गर्भाधान सेवा सुरु

भोजपुर: यहाँ पहिलोपटक पशुचौपायाको  कृत्रिम गर्भाधान (फार्टिलाइजेसन) सेवा सुरुवात गरिएको छ । नश्ल सुधार गरेर पशुलापनमा संलग्न किसानको आयआर्जनमा वृ ...

भदौ २७, २०७९
डेङ्गी नियन्त्रणमा इटहरी उपमहानगरको तत्परता, अभियानमा सघाउन नगरवासीमा नगरप्रमुखको अनुरोध

इटहरीः डेङ्गीका बिरामी बढ्न थालेपछि इटहरी उपमहानगरले डेङ्गी नियन्त्रणमा सचेतना र अभियान आज सोमबारबाट सुरु गर्ने भएको छ । उपमहानगरका नगरप्रमुख हेमकर्ण ...

भदौ २७, २०७९
पहाडमै पाइन थाले डेंगीका बिरामी

कञ्चनपुरः सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा डेंगीको सङ्क्रमणबाट स्थानीय बासिन्दा बिरामी पर्न थालेका छन् । जलवायु परिवर्तनका कारण वायुमण्डलमा तापक्रम ब ...

भदौ २५, २०७९
प्रधानमन्त्री देउवाद्वारा बलायरको स्वास्थ्य लाभको कामना

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढी निवासी नरबहादुर बलायरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पता ...

भदौ २५, २०७९
धादिङ अस्पतालमा आकस्मिक सेवा विस्तार

काठमाडौँः दिनहुँ बिरामीको चाप बढेसँगै धादिङ अस्पतालले आकस्मिक कक्षको सेवा विस्तार गरेको छ । तीन शय्या क्षमताको आकस्मिक कक्षलाई शनिबारबाट १२ शय्यामा वि ...