बेलबारीः मोरङको बेलबारीमा आजदेखि २ दिने कला साहित्य महोत्सव शुरु भएको छ । चित्रकला तथा रचना वाचनसहित बेलबारीको लक्ष्मीमार्गमा शुरु भएको महोत्सवको एक क ...
तपाईँ कथा, कविता र मुक्तक लेख्नुहुन्छ, तपाईँलाई आफू, कथाकार, कवि वा मुक्तककार के हुँ जस्तो लाग्छ ?
विषयवस्तुको विविधता साहित्यमा हुन्छ नै । आफूलाई छो ...
सुदूर वनपाखामाशीतको थोपाथोपा पन्छाउँदैबिहान फक्रनै हतार थियो तिमीलाईत्यसै मौकामाउडेको पहिलो कुमारी रङ फक्रनैहतार थियो मलाईसधैँ यहीँ आएर साँझ खसिदिन्छर ...
जुन किताबमा मिठा कथा हुन्छन्उसैका हरेक पन्ना जुठा हुन्छन्
तिमी जाऊ मन्दिर हामी जाँदैनौँहाम्रो खाने चामलमै ढुङ्गा हुन्छन्
मानवता अट्दैन त्यो बेग्लै क ...
एउटा परदेशीले धेरै थोक छुटाउँछजन्मिएको घर,आँगन र बलेंसी छुटाउँछ,साथीसँगी र मेलापर्म छुटाउँछ,हरेक साँझ आँपको रुखमा जूनसँग सोइसोइला खेल्न छुटाउँछ,प्रत्य ...