Showing 81-90 of 331 items.
बैशाख १७, २०७७
रहर भिजेको मौसम

घर सम्झेर आएको थिएंघरभित्रै बेघर भएँसपना खोज्दै मुग्लान पुगेको मपसिनासँग एउटा सानो छानोँ साटेँदुई गजजस्तो करेसाबारी जोडेँभर्खरै स्कुल जान थालेको छोराल ...

बैशाख १३, २०७७
जेल घर

मेरो घर यो भन्दै हिड्थें ।मूल्य म त्यसको गन्दै हिड्थें ।।सोही घरमा कैदी बन्दा ।पीर के होला लौ यो भन्दा ।।१।।कुर्छु बराण्डा बाहिर हेरी ।डुल्छु बैठक को ...

बैशाख १३, २०७७
भगवान

 भगवान आफै बनेको होइनतिमिले बनाएको हो उस्लाई भगवान । अबिर चढाएर फुल बर्साएरधुप, दिप नैवेध टक्राएर तिमिले बनाएको हो ढुंगालाई भगवान ।। तिमिले कहि ...

बैशाख ११, २०७७
आमा

तिमीलाई लिएर संसारभर कुन कुन भाषामा कति काब्यहरु रचिए ?कुन कुन छन्द र लयमा कति लेखिए कविता ?कस्ता कस्ता धुनहरु हालेर कतिले भरे संगीत ?कस्ता कस्ता शब ...

बैशाख १०, २०७७
सरकार ! एउटा नयाँं अध्यादेश लेऊ

कोरोना कहरलेसन्त्रस्त छ संसार र यसलाई परास्त गर्न मेरो सरकार दत्तचित्त छतिमी विश्वास गर्दैनौतर यो त यथार्थ होके तिमी देखिरहेका छैनौमन्त्रीहरूको दौडधूप ...

बैशाख ७, २०७७
नेपाली डाक्टर

पुलिसले लाठोले गोद्ने मन्त्रीले स्पष्टीकरण सोध्नेमन्त्रीसामु शिर झुकाउनुपर्नेसत्य विवरण लुकाउनुपर्नेऔषधी नभए पनि छ भन्नुपर्नेजस्तो आदेश आए नि ल भन्नुप ...

बैशाख ६, २०७७
हेल्लो सरकार !

हेल्लो सरकार!यौटा कुरो सुनाऊँ?यी मजदुरहरूले तिम्रो ८ लकडाउन् मानेकै छैनन्।महलका मालिकहरूले त माने।ऊनीहरू पनि सरकारनै हुन् सरकारको कुरा सरकारले मान्नै ...

बैशाख ६, २०७७
सरकार! आउ मेला हेर्न जाउँ

सरकार!यतिबेला देशभरी सन्त्रासको मेला लागेको छआउ तिमी पनिभोली बिहान सबेरै,राजधानीको सडकमाहामी पैदल यात्रा गर्दैजुम्ला, जाजरकोट जाउँलातिमी आफ्नो झोलामाद ...

चैत्र २९, २०७६
इमरजेन्सीकी नर्स

मैले राती तीन बजेको अलार्म सेट गरेर सुतेकी थिएँ । तीन बजेको अलार्म सेट गरे पनि पौने तीनबजे नै निद्राले छोड्यो । मनमा अनेक कुराहरु आएर सपना पनि त्रासदी ...

चैत्र २७, २०७६
हतुवागढीमा जन्मिएका साहित्यकार भुईदल राईको निधन

इटहरीः प्रशासक, राजनीतिज्ञ एवं लेखक, साहित्यकार भुईदल राईको बुधबार निधन भएको छ । उनको इटहरी स्थित आफ्नै निवासमा ९१ बर्षको उमेरमा निधन भएको हो । भोजपुर ...