Showing 17,041-17,050 of 26,597 items.
साउन २३, २०७७
मोरङका ६४ जना सहित प्रदेश १ मा थपिए ६७ कोरोना संक्रमित

इटहरी: शुक्रबार प्रदेश १ मा थप ६७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ६४, झापामा २ र सुनसरीमा १ गर ...

साउन २३, २०७७
ऐन बनेको नौ बर्ष पुराः रोकिएन जातीय भेदभाव र छुवाछूत,१७ जनाको मृत्यु

काठमाडौंः जातीय भेदभाव तथा छुवाछूत (कसुर सजाय) ऐन, २०६८ लागू भएको नौ वर्ष बितिसक्दा पनि प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । ऐन लागू भएपछि जातीय भेदभ ...

साउन २३, २०७७
प्रदेश १ सहित तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

इटहरीः  आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका अन्य स्थानमा ...

साउन २३, २०७७
इलामको सूर्योदय नगरपालिकामा अनिश्चितकालीन लकडाउन

इलामः जिल्लाको सूर्योदय नगरपालिकामा कोरोना संक्रमण बढेपछि गए राती १२ बजेदेखि अनिश्चितकालीन लकडाउन भएको छ । शसस्त्र प्रहरीको पशुपतिनगर बीओपी र आईतबारे ...

साउन २३, २०७७
घरमै बसेका सशस्त्रमा पनि कोरोना पुष्टि, इलाममा १५ दिनमा ४६ जना सशस्त्र प्रहरी संक्रमित

इलामः इलाममा १५ दिन यता ४६ जना सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएको छ । जिल्लाका विभिन्न क्वारेन्टाइन र सीमाको सुरक्षामा खटिएका सशस्त् ...

साउन २३, २०७७
बन्द भएका उद्योग सञ्चालनमा ल्याउने सरकारको तयारी, अध्ययन समिति गठन

काठमाडौः सरकारले विगतमा सञ्चालनमा रहेका तर विभिन्न कारणले बन्द भएका उद्योग तथा प्रतिष्ठान सञ्चालन गर्न सकिन्छ कि सकिँदैन भन्ने पत्ता लगाउनका लागि पहल ...

साउन २३, २०७७
इम्बोस्ड नम्बर प्लेट वितरण समयसीमा अनिश्‍चित

काठमाडौंः  सरकारले दुई साता पहिले सुरु गरेको इम्बोस्ड नम्बर प्लेट कहिलेसम्म वितरण गर्ने भनी टुंगो लागिसकेको छैन । इम्बोस्ड नम्बर प्लेट लिन आउने आ ...

साउन २२, २०७७
ब्रान्ड वर्थको आयोजनामा पहिलो पटक डिजिटल गाईजात्रा

इटहरी: केही वर्ष अघिसम्म गाईजात्रा भने पछि देशभर रौनक छाउँथ्यो । खास गरी हास्यव्यङ्ग्यका पाठकका लागि कामना लगायतका केही पत्रिकाहरू मनोरञ्जनको साधन हुन ...

साउन २२, २०७७
बेलबारीमा पहिलो पटक समुदायमा फैलियो कोरोना, साउन ३२ गते सम्म लकडाउन घोषणा

बेलबारी: मोरङको बेलबारीमा पहिलोपटक समुदायमै कोरोना संक्रमण फैलिएको छ । बिहिबार बेलबारी २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले समुदायमै कोरोना ...

साउन २२, २०७७
बिहिबार इटहरीमा थपिएका यि हुन् ५ कोरोना संक्रमित

इटहरी: विहिबार सुनसरीको इटहरीमा ५ जना कोरोना संक्रमित थपिएका छन् । इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख रामकुमार धमलाका अनुसार संक्रमित हुनेमा २५ वर् ...