Showing 17,361-17,370 of 26,597 items.
असार १४, २०७७
कक्षा ११ र १२ का बिद्यार्थीलाइ हिसान सुनसरीको आग्रहः परीक्षा हुँदैन भन्ने भ्रममा नपर्नु

इटहरीः उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) सुनसरीले ११ र १२ को परीक्षा हुँदैन भन्ने भ्रममा नपर्न आग्रह गरेको छ ।पछिल्ला केही समय विभिन्न स ...

असार १४, २०७७
प्रदेश १ को उदयपुरमा पनि देखियो विनाशकारी सलह किरा

उदयपुरःबुटबलमा देखिएको भारतबाट आएको सलह किरा प्रदेश नम्बर १ को उदयपुर जिल्लाको विभिन्न स्थानमा पनि देखिएको छ । ठूलो समूहमा उँडेर एक ठाउँबाट अर्को ठा ...

असार १४, २०७७
संयुक्त राष्ट्रसंघको गाडीभित्र यौनसम्पर्क, सामाजिक सञ्जालमा भिडियो भाइरल

एजेन्सीः आफ्नो कार्यालयको गाडीमा दुई कर्मचारीले गरेको यौनलिलाको घटनाले ‘स्तब्ध र गहिरो तनाव’ सिर्जना गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ । ...

असार १४, २०७७
नेपाल ग्रामिण पुनर्निर्माण संस्थाले दियो विपन्न तथा मजदुर परिवारलाई खाद्यान्न

संखुवासभाः संखुवासभाको खाँदबारी नगरपालिकामा नेपाल ग्रामिण पुनर्निर्माण संस्थाले विपन्न तथा मजदुर परिवारलाई राहत उपलब्ध गराएको छ । लक डाउनका कारण समस्य ...

असार १४, २०७७
६९ औं मदन भण्डारीको जन्मजयन्ती कार्यक्रम सम्पन्न

संखुवासभाः मदन भण्डारी फाउण्डेसन संखुवासभाले विविध कार्यक्रम गरेर ६९ औं मदन भण्डारीको जन्मजयन्ती मनाएको छ । नेपालको कम्युनिष्ट आन्दोलनमा वहाँको योगदान ...

असार १४, २०७७
नेपालमा थप ४ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुग्यो

ईटहरी :पछिल्लो २४ घण्टामा थप ४ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाजुरामा ६३ जन ...

असार १४, २०७७
छुरा प्रहार गरी फरार धरानका १८ वर्षीय युवा दुई महिना पछि पक्राउ

धरान: दुई महिना अघि छुरा प्रहार गरेर फरार रहेका युवालाई गत शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान १५ नयाँसडक बस्ने बुद्ध कुमार राईका ...

असार १४, २०७७
सुनसरी सहित प्रदेश एकमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगरः प्रदेश १ मा आईतबार २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १७, झापामा २, उदयपुरमा ६ र सुनसरी ...

असार १४, २०७७
डेढ महिनादेखी पानी नआउँदा धरान ५ नंं वडावासी काकाकुल,उपमहानगरबाट वेवास्था गरिएको आरोप

धरानः धरान उपमहानगरपालीकाको दानावारी लगायत वडा नं ४ जोड्ने सडक खोल्ने कार्यले शेराखोलाकोे खानेपानी मुहान विगारेपछि धरान ५ का वडावासीहरु विगत डेढ महिना ...

असार १४, २०७७
धरानमा प्रदेश सांसदका स्वकिय सचिवले गरे आत्महत्या

धरानः प्रदेश १ का संसाद चन्द्रप्रसाद श्रेष्ठका स्वकिय सचिव एवं कांग्रेसका क्षेत्रीय सदस्य नेता धरान निवासी प्रताप भट्टराईले आज बिहान आफ्नै घरमा झुण्डि ...