Showing 19,801-19,810 of 26,597 items.
मंसिर १८, २०७६
७७ लाखमा बन्ने दुहबी नगरपालिकाको ८ नम्वर वडा कार्यालय भबनको शिलान्यास

दुहबी ः सुनसरीको दुहबी नगरपालिकाको ८ नम्वर वडा कार्यालय भबन निर्माण हुने भएको छ । वुधवार एक कार्यक्रमकाविच वडा कार्यालय भबनको शिलान्यास भएको छ । निर्म ...

मंसिर १८, २०७६
धरानमा लागु भएको कर वैज्ञानिक बनाउँछु ः मेयर राई

धरानः उप निर्वाचन मार्फत धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित तिलक राईले बुधबार पदभार ग्रहण गर्दै नगरवासीको भावनाअनुसार हाल लागु गरिएको करका दररेटला ...

मंसिर १८, २०७६
बेलबारीमा जनयुद्ध उद्यान एवं सङ्ग्रहालय बन्ने

बेलबारी ः मोरङको बेलबारी नगरपालिका–२ मा जनयुद्ध उद्यान सङ्ग्रहालय निर्माण हुने भएको छ । यो उद्यान महेन्द्रराजमार्गदेखि दक्षिण चार किमीको दूरीमा ...

मंसिर १८, २०७६
    Refugees knock UNHCR door for repatriation   

    Damak /  The Bhutanese refugees staged demonstration before the office of United Nations High Commission for Refugees (UNHCR) ...

मंसिर १८, २०७६
युएनएचसिआरमा शरणार्थीको ज्ञापनपत्र

दमकः झापाको दमकस्थित शरणार्थी मामिलासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चायोग ९युएनएचसिआर० को कार्यालय अगाडि मङ्गलबार भूटानी शरणार्थीले स्वदेश फर्किन पा ...

मंसिर १८, २०७६
आत्मनन्दको जन्मोत्सव तयारी भव्य आज सार्वजनिक विदा

इलाम ः आत्मनन्द लिङदेनको आज हुने जन्मोत्सवको तयारी भव्य रुपमा भएको छ । मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ ६६औँ जन्मोत्सव मुहिङगुम अ ...

मंसिर १७, २०७६
प्रदेश नं १ मा सात हजार २२६ किमि सडक विस्तार गरिने

विराटनगर ः प्रदेश नं १ को सरकारले रु २०४ अर्बको लागतमा आगामी १० वर्षभित्र सात हजार २२६ किमिको प्रादेशिक सडक सञ्जाल विस्तार गर्ने गुरुयोजना सार्वजनिक ग ...

मंसिर १७, २०७६
प्रदेश नं १ मा सबैभन्दा बढी अपाङ्गता मोरङमा

मोरङ: देश नं १ मा सबै किसिमका अपाङ्गता भएका व्यक्तिको सङ्ख्या ९४ हजार ६४० छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल प्रदेश नं १ समितिद्वारा अपाङ्गता भएका व्य ...

मंसिर १७, २०७६
जनपक्षीय काम गर्न नसक्दा भोट सिफ्टिङ

धरानःनिर्वाचनको कुरा उठ्दा धरानलाई कम्युनिष्ट गढ वा लालकिल्ला भनिन्थ्यो । २०१५ साल पछिका सबै चुनावमा कम्युनिष्टको जितले धरानले पाएको यो उपमा स्वभाविक ...

मंसिर १७, २०७६
सात कक्षा फेल भएपछि कृष्ण बहादुरबाट कृष्णदास

इटहरीःछविलाल गिरीका दुई पत्नी मध्ये कान्छी श्रीमतीबाट कृष्ण गिरीको जन्म भएको थियो । उनका सहोदर भाई एनेकुमार गिरि थिए भने जेठी पट्टीका कृपाध्वोज गिरी ह ...