Showing २१,८८१-२१,८९० of २७,३४० items.
असार ७, २०७६
झण्डा

कम्मरमा, छातीमा, ढाडमा र भन्न नमिल्ने ठाउँहरूमाकेहीथान सकेट बम,केही थान नाम नचिनेकापड्किने नै पड्किने कुराहरू बाँधेरजब भयङ्कर विस्फोट भएँछरिएँ कतै रगत ...

असार ७, २०७६
तिम्रो गायत्रीसित

वेदनालाई हाँसोको अभिनयमा बदलेरमन अमिल्याउँदै आस्थाको सिरानी लगाएरतिमीलाई शब्द चपाउदै हल्का धाप मार्न सक्तिनँ मलाई भोकको गीतसँग अघाएको सङ््गीत भरेर नसु ...

असार ७, २०७६
विचित्र टोलः विचित्र मान्छे

सडकछेउको ऐलानी जग्गामा रुपीका खुट्टाजस्ता बाँसका मासिना खुट्टामाथि पातला पानीकागजका छाना हालेर बनाइएका केही घरहरू छन् । र त्यसका अतिरिक्त छन्, खर र टा ...

असार ७, २०७६
पौवादुम्मामा डिप बोरिङ प्रविधिबाट खानेपानी

भोजपुरः भोजपुरको विकट पौवादुङमा गाउँपालिकाले डिप बोरिङमार्फत् पानी निकाली वितरण गर्ने काम शुरु गरेको छ । १ सय १० मिटर डिप बोरिङ गरेर निकालिएको पानी वि ...

असार ७, २०७६
पर्यटकको पर्खाइमा भोजपुरको सिन्द्राङ

तस्बिरः श्रीशिसा राई धरानः सुन्दर पहाडी जिल्ला भोजपुरको सिन्द्राङ क्षेत्रमा पहिलोपटक पुग्ने जो कोही त्यहाँको मनमोहक सौन्दर्यबाट नलोभिने कुरै छैन । ठ ...

असार ७, २०७६
प्रदेशस्तरीय मेयरकप क्रिकेट प्रतियोगिताको उपाधि मोरङलाई

इटहरीः सुनसरीको इटहरीमा सम्पन्न प्रदेश एक स्तरीय मेयरकप क्रिकेट प्रतियोगिताको उपाधि मोरङले जितेको छ । जीतसँगै मोरङले नगद १ लाख पुरस्कारसहित उपाधी हात ...

असार ७, २०७६
गजल

किन बिर्सन्छन्? प्रेममाकर्तव्य मानिसहरूहिँड्दा हिँड्दै बिराउँछन्गन्तव्यमानिसहरू खहरे उर्लन्छ के के न गर्छु भनी वर्षामामात्रै सागर झैँ धीर हुन्छन् अक् ...

असार ७, २०७६
फिर्ता

आऊआज म सम्पूर्णको हिसाबचुक्तागर्नेछु,फिर्तागर्नेछुसांसारिक विनिमयहरू । फिर्ताको यो मौसममाआफ्नो भागखोज्नआऊकिनकिमलाई सबै कुरा फिर्ता गर्नुछ । केहीनिःश ...

असार ६, २०७६
इटहरी मेयर प्रकरण: २६ दिनमा ३ विज्ञप्ति, एउटामा मात्र माफी

इटहरीः इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले २६ दिनमा ३ ओटा विज्ञप्ति निकालेका छन्, त्यो पनि आलोचित भएर । सार्वजनिक स्थानमा पत्रकारदेखि महिला ...

असार ६, २०७६
मोरङ व्यापार सङ्घ र विराट व्यापार सङ्घका पदाधिकारीबीच भेटघाट

विराटनगरः मोरङ व्यापार सङ्घको ३२ औं कार्यसमितिले हालै निर्वाचित विराट व्यापार सङ्घको कार्यसमितिसँग भेटघाट गरेको छ । मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश ...