Showing 23,271-23,280 of 26,612 items.
फागुन २, २०७५
‘म अगाडि बढ्छु’ः कानुन मन्त्री हिक्मत कार्की

पथरी: प्रदेश नम्वर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले माध्यमिक तहका विद्यार्थीको चरित्र निर्माण गर्ने अभियान सञ्चालन गर्ने बताएकाछन ...

फागुन २, २०७५
यस्तो रह्यो प्रदेश १ का अविवाहित मुख्यमन्त्रीको ‘भ्यालेन्टाइन डे’

इटहरी: ‘भ्यालेन्टाइन डे’ लाई नेपालमा प्रणय दिवसको रुपमा मनाइन्छ । प्रेमी प्रमीका हुनेले भेटघाट गर्ने र नहुनेले नयाँ सम्बन्ध शुरुगर्ने दिनक ...

फागुन २, २०७५
धरान फुटबल क्लब फाइनल प्रवेश

धरानः बुढासुब्बा गाेल्डकपकाे अाजकाेखेलमा अायाेजक विजयी बनेकाे छ । संकटालाइ चार तीनकाे गाेल अन्तरले हराउँदै धरान फुटबल क्लब विजयी बनेकाे हाे ।  घ ...

फागुन २, २०७५
संसदमा कड्किए मुख्यमन्त्रीः मर्यादित बन्न सांसदकाे ध्यानाकर्षण

विराटनगरः प्रदेश एक संसदमा विशेष सम्बाेधन गर्न राेस्टम पुगेका मुख्यमन्त्री शेरधन रार्इले  मर्यादित रूपमा प्रस्तुत हुन सभामुखमार्फत सांसदकाे ध्यान ...

फागुन २, २०७५
आयोजक धरान र संकटा भिड्दै

धरानः धरानमा जारी बुढासुब्बा गाेल्डकपकाे पहिलाे क्वाटर फाइनलमा अायाेजक धरान फुटबल क्लब र संकटा भिड्दैछन् । धरान रंगशालामा भएकाे प्रतियाेगीतामा दुबै टी ...

फागुन २, २०७५
एक वर्षमा प्रदेश सरकारले आधार तयार गरेको मुख्यमन्त्रीको दाबी (पुरा विज्ञप्ति)

विराटनगरः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री पदका लागि सपथ लिएको आज ठिक एक वर्ष पुरा भएको छ । यो एक वर्षको अवधीमा के के काम भए भन्ने बा ...

फागुन २, २०७५
स्थानीय ’सरकारलाई’ नियन्त्रण गर्दै प्रदेश, भवन संहिता मिचे ५ लाख जरिवाना

इटहरी:  स्थानीय कानुन बमोजिम स्थानीय तहले दिँदै आएको भवन निर्माण अनुमति अब प्रदेश सरकारबाट पनि लिनु पर्ने भएको छ । स्थानीय तहले सङ्घीय भवन संहिता ...

फागुन २, २०७५
गछियामा एक्स्पोमा आयोजक नै मुख्य प्रयोजक

गछियाः कृृषि, पर्यटन, उद्योग र व्यापार, आर्थिक समृद्धिको मूल आधार भन्ने नाराका साथ सुन्दरहरैंचाको गछियामा लाग्ने एक्स्पोमा मुख्य प्रायोजक नभेटिएपछि आय ...

फागुन २, २०७५
संकटालाई हराउँदै घरेलु टोली फाइनलमा पुग्ला त ?

इटहरी । २१ औं बुढासुब्बा गोल्डकपको सेमीफाइनल समीकरण पुरा भयो । अर्थात सेमीफाइनलमा भिड्ने पक्का भएको छ । पहिलो सेमीफाइनलमा आज आयोजकले शहीद स्मारक लीगको ...

फागुन २, २०७५
भ्यालेन्टाइन डे

जीन्दगीको यो अलमल हिड्दै जाँदा,चौबाटोमा पुगेपछिकुन बाटो हिडौ र कुन छोडौ जस्तो । दोधारमा रूमल्लिएर जिन्दगीदेखि वाक्क लागेको छप्रिती, पिर र तिर भएर खिल ...