Showing २४,५२१-२४,५३० of २७,३४२ items.
माघ ८, २०७५
बिजुली र सडक नहुँदा पर्यटकीय क्षेत्रमा होमस्टे सञ्चालनमा समस्या

उदयपुरः आन्तरिक पर्यटन प्रवद्र्धन तथा विकासका लागि रौतामाई र उदयपुरगढी क्षेत्रमा स्थापना गरिएका घरबास (होमस्टे) सञ्चालनमा समस्या उत्पन्न भएको छ । सड ...

माघ ८, २०७५
हरेक सामुदायिक वनले एउटा सिमसार अनिवार्य बनाउनुपर्नेमा सांसद्को जोड

झापाः सङ्घीय सांसद् राजेन्द्र लिङ्देनले हरेक सामुदायिक वनले एउटा सिमसार अनिवार्य रूपमा बनाउनुपर्ने बताएका छन् । कचनकबल–७ स्थित दीपज्योति सामुद ...

माघ ८, २०७५
आसन ग्रहण र भाषणको विषयलाई लिएर ओखलढुङ्गामा काङ्ग्रेस नेताबीच कुटाकुट

ओखलढुङ्गाः नेवि सङ्घको जिल्ला अधिवेशनको विषयलाई लिएर ओखलढुङ्गामा काङ्ग्रेसका नेताबीच सोमबार कुटाकुट भएको छ । सोमबार बिहान ११ बजे नेवि सङ्घको १२ औँ जि ...

माघ ८, २०७५
चिया किसान र उद्यमीले यसरी सुनाए मुख्यमन्त्रीलाई गुनासा

इलामः नेपाली चियाको गुणस्तरीय उत्पादन र बजार प्रवद्र्धनका लागि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईसँग किसान र उद्यमीले माग गरेका छन् । सूर्योदय नगर ...

माघ ८, २०७५
अर्गानिक खेतीमा यसरी लाग्दैछन् बेलबारीका हरि गुरुङ

बेलबारीः मोरङको बेलबारीका युवा हरि गुरुङ नेपालमै अर्गानिक खेतीमा आफ्नो भविष्य खोजिरहेका छन् । बेलबारी–१ का युवा ३ नम्बर वडामा जग्गा भाडामा लिएर ...

माघ ७, २०७५
तेह्रथुममा स्वरोजगार कोषको रु ७० करोड लगानी

तेह्रथुमः युवा तथा साना व्यवसायी स्वरोजगार कोषले तेह्रथुम जिल्लामा ७० करोड रुपैयाँभन्दा बढी रकम लगानी गरेको छ । युवालाई स्वरोजगार बनाउने उद्देश्यले क ...

माघ ७, २०७५
क्याम्पसको अक्षयकोषमा धमाधम रकम जुट्दै

झापाः ५ वर्षभित्रमा १ करोड रुपैयाँ अक्षयकोषमा पु¥याउने लक्ष्यसहित मेचीनगर–६ स्थित काँकरभिट्टा बहुमुखी क्याम्पसले स्थापना गरेको अक्षयकोषमा को ...

माघ ७, २०७५
सीमामा मासुजन्य पदार्थको जाँचमा कडाइ

झापाः गुणस्तरहीन मासु तथा मासुजन्य वस्तुको अवैध आयात रोक्न सीमाक्षेत्रमा उच्च सतर्कता अप्नाउँदै सामान जाँचमा कडाइ गरेपछि मासु तथा मासुजन्य वस्तु धमाधम ...

माघ ७, २०७५
पुरुषको साथ पाएपछि महिलाले पनि बजाउन थाले नौमती बाजा

धनकुटाः धनकुटाको छथर जोरपाटी गाउँपालिकाको वडा नम्बर ४ नाम्जाङका बासिन्दा हिजोआज गाउँघरमा हुने हरेक शुभकार्यमा नौमती बाजा बजाउँछन् । यहाँ पुरुष मात्रै ...

माघ ७, २०७५
चौथो पानबारी कप भलिबल शुरु

धरानः धरान–६ पानबारीमा शुरु भएको चौथो पानबारी भलिबल कपको उद्घाटन खेलमा आयोजक सयपत्री ब्वाइज युनियन क्लब विजयी भएको छ । सोमबार भएको उद्घाटन खेल ...